Updates (3)
Published Date: Jul 01, 2021
Expiry Date: Jul 09, 2021
शिलबन्दी बोलपत्र आव्हान
(दोश्रो पटक प्रकाशित मितिः २०७८/०३/१६)
यस आम्दा अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा सञ्चालित छात्रावास भवनमा ट्रस लगाउनु पर्ने भएकोले सो कामको लागि इच्छुक व्यक्ति/फर्म सप्लायर्सहरूबाट यो सूचना (सूचना नं. 07/AMDA/AH/AIHS/2077_078) प्रकाशित भएको मितिले १० दिन भित्रमा आम्दा अस्पताल/प्रतिष्ठान, दमकमा कार्यालय समय भित्र आइपुग्ने गरि शिलवन्दी वोलपत्र आव्हान गरिएको छ । यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सम्पर्क ठेगानाः
आम्दा अस्पताल/ आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान
दमक, झापा ।
सम्पर्क नं. ०२३५८०१८६
शिलबन्दी बोलपत्र आव्हान_दोश्रो २०७८_001.jpg | Download |