Updates (3)
Published Date: Oct 03, 2019
Expiry Date: Oct 09, 2019
मिति: २०७६/०६/१६
आम्दा अस्पताल
दमक, झापा l
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. निशुल्क स्वास्थ्य शिविर सञ्चालन:
वर्क फोर नेपाल र आम्दा अस्पताल, दमकको सहकार्यमा मिति २०७६।०६।१४ गते कोहवरा स्वास्य चौकीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन । उक्त शिविरवाट ५०८ जना लाभावन्नित ।
२. उच्च प्रसुती सेवा:
आम्दा अस्पताल, दमकको अभिलेख अनुसार अस्पतालले हाल सम्मकै उच्च प्रसुती सेवा प्रदान । २०७६ भाद्रमा प्रसुती सेवा लिनेको सख्या ७०४ जना ।
३. अभिमुखिकरण कार्यक्रम सम्पन्न :
HIMS सफ्टवेर सम्वन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम १३ असोज २०७६ देखि शूरूवात । उक्त कार्यक्रममा लेखा, प्रयोगशाला, मानवसंसाधन र फार्मेसी सम्वन्धि विषयमा अभिमुखिकरण तथा छलफल सम्पन्न ।
४. पदपूर्ति सूचना प्रकाशन:
आम्दा अस्पताल, दमकको रिक्त भएको स्टाफनर्स र रेडियोग्राफी पदमा पदपूर्तिका लागि १० असोज २०७६ गते सूचना प्रकाशित ।
५. Workshop on Echocardiography सम्वन्धि तालीम:
नोभेल मेडिकल कलेज, विराटनगरमा २६ सेप्टेम्वर २०१९ मा सञ्चालन भएको ३ दिने Workshop on Echocardiography सम्वन्धि तालीममा आम्दा अस्पतालवाट डा. दिवशराज वोहोरा सहभागी ।
६. स्थानिय व्यवस्थापन समितिको वैठक सम्पन्न:
आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिको वैठक दमक नगरपालीकाका का.वा. नगरप्रमुख तथा उपप्रमुख श्री गिता अधिकारीज्यूको अध्यक्षतामा १५ असोज २०७६ का दिन सम्पन्न । उक्त वैठकमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्री डा. नविन ढकालज्यूले अस्पतालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालको सेवा विस्तारका लागि सरोकारवाला निकायहरूसंग भौतिक पूर्वाधार विकासका निमित्त सहयोगका लागि अनुरोध ।