Updates (3)
Published Date: Sep 06, 2019
मिति: २०७६/०५/२० Expiry Date: Sep 12, 2019
साप्ताहिक समाचार
१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ को निर्देशानुसार तेह्रथुम जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्दि गराउने उदेश्यले ८ भाद्र २०७६ देखि १३ भाद्र २०७६ सम्म अम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. मुना के.सी. र सिनियर स्टाफनर्स श्री पार्वती श्रेष्ठ सहभागी रहनु भएको थियो ।
२. स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक श्री रमेश कुमार पोखरेल लगाएत अन्य पदाधिकारीहरूले आम्दा अस्पताल, दमकमा सञ्चालित बिमा कार्यक्रमहको अनुगमन गर्नुभयो । भ्रमणका क्रममा आम्दा अस्पताल, दमकले बिमित सेवाग्राहीहरूलाई पुरयाएको सेवा र सुविधा प्रति वोर्डको तर्फबाट धन्यवाद प्रकट गर्नुभयो ।
३. One Heart World-Wide International को आर्थिक सहयोगमा आम्दा अस्पताल, दमकमा २६औ समुहको २१ दिने RUSG Training मिति २०७६।०५।१५ गतेबाट शुरूवात भएको छ ।
४. जापानी राजदुतावासको आशिक सहयोगमा आम्दा अस्पताल, दमकमा सञ्चालित सघन उपचार कक्ष (Intensive Care Unit) को राजदुतावासका प्रतिनिधि श्री Naruo Katte बाट ४ सेप्टेम्वर २०१९ का दिन अनुगमन सम्पन्न भयो ।