Updates (3)
Published Date: Jun 10, 2020
मिति: २०२०/०६/१०
Expiry Date: Jun 14, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२४ हप्ता):
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक २८ जेष्ठ २०७७ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरीक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा विभिन्न विषयमा छलफल तथा निर्णयहरू भएको छ ।
■ तालीम सञ्चालनः
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तालीम केन्द्र प्रदेश नं. ५ र आम्दा अस्पताल, दमकको सहकार्यमा २१ दिने भिडियो एक्स-रे तालीम २२ जेष्ठ २०७७ बाट सञ्चालन भएको छ । उक्त तालीममा विभिन्न जिल्लाहरू: रूकुम, रोल्पा, नवलपरासी, पाल्पा, गुल्मी र झापाबाट १।१ जना गरि जम्मा ६ जना सहभागी भएका छन ।
धन्यवाद l