Updates (3)
Published Date: Nov 11, 2024
Expiry Date: Nov 17, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०७।२६ गते, सोमवार
अवधिः वि.सं. २०८१।०७।१९ देखि २०८१।०७।२५ गते सम्म (ई.सं. २०२४, ४५ औं हप्ता)
साप्ताहिक अंक: ४५ /२०२४
१. नियमित वैठक छलफल संचालन सम्बन्धमा
आम्दा मेची अस्पतालमा अस्पताल विकास समिति गठन तथा अस्पताल संचालन तथा व्यवस्थापन निर्देशिका सम्बन्धि मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ तथा आम्दा मेची अस्पतालका पदाधिकारी बीच छलफल सम्पन्न भएको छ l
२. करार अवधि समापन सम्बन्धमा
आम्दा मेची अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा नविन कुमार यादवलाई करार अवधि समापन भएको जानकारी गराईएको छ l
धन्यवाद !!