Updates (3)
Published Date: Oct 14, 2024
Expiry Date: Oct 20, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०६।२८ गते, सोमवार
अवधिः वि.सं. २०८१।०६।२१ देखि २०८१।०६।२७ गते सम्म (ई.सं. २०२४, ४१ औं हप्ता) ।
साप्ताहिक अंक: ४१ /२०२४
१. अस्पताल नवीकरण सम्बन्धमा
आम्दा मेची अस्पताल, धुलावारी झापा को अस्पताल संचालन स्वीकृति नवीकरण भएको छ ।
२. प्रयोगशाला दर्ता सम्बन्धमा
आम्दा मेची अस्पताल, धुलावारी झापा को प्रोगशालालाई D वर्गमा दर्ता गरिएको छ ।