Published Date: Sep 30, 2024
Expiry Date: Oct 05, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०६।१४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।०६ देखि वि.सं. २०८१।०६।१२ गते सम्म (ई.सं. २०२४, ३९ औं हप्ता) ।
साप्ताहिक अंक: ३९/२०२४


१. आम्दा नेपालको ६५औं साधारण सभाको तयारी ।
आम्दा नेपालको वार्षिक कार्यक्रम तालिका अनुरूप प्रत्येक वर्ष बैशाख महिनाको दोश्रो शनिवार र छठ पर्व पछिको शनिवार आयोजना हुदै आएकोमा आम्दा नेपालको ६५औंसाधारण सभाको तयारी स्वरूप केन्द्रीय कार्यालयमा जिम्मेवारीको वाँडफाँड सम्पन्न भएको छ ।

२. सामाजिक परिक्षण ।
आम्दा नेपाल मातहत सञ्चालित कार्यक्रम तथा सेवाहरूको लक्षित वर्ग एवं सरोकारवाला समुदायको समिक्षा मार्फत समग्रमा सेवाको पहुँच र गुणस्तर सुधार ल्याउने उद्देश्य केन्द्रीत रही वार्षिक कार्ययोजना अनुरूप वि.सं. २०८१।०८।०१ गते भित्रसामाजिक परिक्षण सम्पन्न गरी जानकारी गराउन अनुरोध गरिएको छ ।

३. समझदारी तथा संझौताको पालना ।
आम्दा नेपालले अन्य पक्ष संग गरेका समझदारी तथा संझौताहरूको सुची अध्यावधिक गर्ने र संझौताहरूमा तोकिएका शर्त पालनाका लागी आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको छ ।

४. सामान खरिद
आम्दा नेपालको स्विकृत वार्षिक नीति, योजना, कार्यक्रम तथा वजेटमा समावेश भएको कार्यक्रम सञ्चालनका लागी श्रोत सुनिश्चित गरी आवश्यक सरसामान खरिद गर्न/गराउन खरिद कार्ययोजना तयार गरिएको छ ।

५. भर्चुअल उपस्थितिको प्रमाणीकरण
आम्दा नेपालले आयोजना गर्ने जुनसुकै प्रकारको बैठककमा सवन्धित समितिको सदस्य वा आमन्त्रित व्यक्ति भौतिक रूपमा उपस्थित हुन नसकेको अवस्था भइ भर्चुअल रूपमा उपस्थित भएको हकमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठक समापन पश्चात् निर्णय पुस्तिकामा भर्चुअल उपस्थित व्यक्तिको उपस्थिति जनाइ प्रमाणिकरण गर्न सक्ने व्यवस्था कायम छ ।

६. साझेदार संयोजकको जिम्मेवारी
आम्दा नेपालले सञ्चालन गर्दै आएका विभिन्न परियोजनाहरूको सञ्चालनका साझेदार संस्थासँग गरिएका संझौता अनुरूप आवश्यक सहयोग जुटाउन र साझेदारहरू विच सुमधुर सवन्ध कायम बनाइ राख्नकालागी अर्को व्यवस्था नहुन्जेल आम्दा नेपालका सदस्यहरूलाइ साझेदार संयोजकको जिम्मेवारी तोकिएको छ ।
 
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
आपूर्तिकर्ता सुचिकरणः
आम्दा नेपालको खरिद कार्यविधि अनुरूप ६५औं साधारण सभालाइ व्यवस्थित रूपले सञ्चालन गर्न कामको वाँडफाँड सहित तयारी प्रारम्भ गर्ने ।
कार्यक्रम
२०८१०६१०
सामाजिक परिक्षणः
आम्दा नेपाल मातहतका कार्यालयहरू मार्फत प्रवाह गरिदै आएका सेवा तथा कार्यक्रमहरूको सामाजिक परिक्षण कार्यविधिमा तोकिए वमोजिम सामाजिक परिक्षण सम्पन्न गरी वि.सं. २०८१।०७।१५ गते भित्र सामाजिक परिक्षण प्रतिवेदन पेश हुने व्यवस्था मिलाउने ।
कार्यक्रम
२०८१०७१५
समझदारी तथा संझौताः
आम्दा नेपालले अन्य पक्ष संग गरेका समझदारी तथा संझौताहरूको सुची अध्यावधिक गर्ने र संझौताहरूमा तोकिएका शर्त पालनाका लागी आवश्यक व्यवस्था गर्ने ।
कार्यक्रम
२०८१०६३०
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
सामान खरिदः
आम्दा नेपालको स्विकृत वार्षिक नीति, योजना, कार्यक्रम तथा वजेटमा समावेश भएको कार्यक्रम सञ्चालनका लागी श्रोत सुनिश्चित गरी आवश्यक सरसामान खरिद गर्ने/गराउने ।

धन्यबाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map