Updates (3)
Published Date: Aug 26, 2024
Expiry Date: Sep 09, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।१० गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।०३ देखि २०८१।०५ ।०९ गतेसम्म (ई.सं. २०२४, ३४ औं हप्ता) ।
साप्ताहिक अंक: ३४ /२०२४
१. अस्पतालको स्तरोन्नति प्रक्रिया सम्बन्धमा
यस अस्पतालका तर्फबाट अस्पतालको स्तरोन्नति गर्नको निमित्त कोशी प्रदेश , स्वास्थ्य मन्त्रालय संग समन्वय गरिएको छ । उक्त क्रममा ५० शैया संचालन स्वीकृतिको निमित्त सोहि शैया क्षमता अनुसारको IEE प्रक्रिया अघि बढाउनु पर्ने वन तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट समेत जानकारी प्राप्त भएको छ ।