Updates (3)
Published Date: Jul 02, 2024
Expiry Date: Jul 06, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१० देखि २०८१।०३।१६ गते सम्म (ई.सं. २०२४, २६ हप्ता)
साप्ताहिक अंक: २६/२०२४
१. तालिममा सहभागी:
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले साझेदारी शिक्षालयका प्राचार्यहरुलाई TITI काठमाडौँमा मिति २०८१.०३.१७ गते देखि २०८१.०३.२१ गते सम्म प्रदान गर्ने Basic Management Training मा यस प्रतिष्ठानबाट उक्त तालिममा सहभागीका लागि प्राचार्य श्री सरिता रावल मिति २०८१.०३. १६ गते काठमाडौँ जानु भएको छ |
२. विधार्थी भर्ना :
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले शैक्षिक बर्ष २०८१/२०८२ का लागि मिति २०८१.०३.१५ गते बाट नंया विधार्थी भर्नाका लागि सुचना प्रकाशित गरेको हुँदा यस प्रतिष्ठानमा मिति २०८१.०३.१६ गतेबाट विधार्थी भर्ना शुरु भएको छ |
धन्यबाद !