Updates (3)
Published Date: Jun 19, 2023
Expiry Date: Jun 25, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०३।०४ गते, सोमवार
(अवधि वि.सं. २०८०।०२।२९ देखि २०८०।०३।०३ सम्म । इ.सं. २०२३, २४ औं हप्ता)
१. |
कार्यक्रम नविकरण तथा विद्यार्थी रेजिष्ट्रेशनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वाट सम्वन्धन स्वीकृत लिइ सञ्चालित डिप्लोमा स्तरको कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/०८१ को नविकरण सम्पन्न भएको छ।शैक्षिक सत्र २०७९/०८० मा अध्ययनरत विद्यार्थीहरूको नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा रेजिष्ट्रेशन कार्य सम्मन्न भएको छ। |
२. | |
खेल मैदानआम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गणमा खेल मैदानको लागि ground leveling कार्य मिति २०८०/०२/२९ गते सम्पन्न भएको छ ꠰ |
|
३. |
कम्पाउन्ड पर्खाल मर्मत तथा निर्माण कार्य सम्पन्नआम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण तर्फको कम्पाउन्ड पर्खाल भत्किएको अवस्थामा रहेको हुँदा मिति २०८०/०२/३२ गते पक्की पर्खाल मर्मत तथा निर्माण कार्य सम्पन्न भएको छ ꠰ |
४. |
छात्रावासमा रहेको स्नान कक्ष तथा शौचालयको पाइपलाइन मर्मतछात्रावासमा रहेको स्नान कक्ष तथा शौचालयको पाइपलाइन मर्मत कार्य सम्पन्न भएको छ। |
५. |
नियमित कक्षा प्रारम्भमिति २०८०/०२/१९ गते देखि शैक्षिक क्यालेन्डर बमोजिम शैक्षिक विदा रहेको यस प्रतिष्ठानमा मिति २०८०/०३/०३ आईतबार देखि नियमित कक्षा सुचारु भएको छ ꠰ |