Published Date: Jan 20, 2025
Expiry Date: Jan 26, 2025

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१/१०/०७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०९।२९ देखि २०८१।१०।०६ गते सम्म (ई.सं. २०२५, ३औं हप्ता)
साप्ताहिक अंक: ०३ /२०२५


१. खरिद प्रक्रिया सम्बन्धमा  
  • आम्दा मेची अस्पतालको प्रयोगशाला विभाग स्तरोन्नति गर्न Fully automated Biochemistry Analyzer खरिद गर्न शिलबन्दी बोलपत्र आह्वान गरिएकोमा २०८१/१०/०३ गतेको खरिद समितिको निर्णयानुसार श्री ईन्दु सर्जिकल एण्ड केमिकल सप्लायर्स, दमक छनौट भएको हुदा संझौता गर्नको निमित्त आह्वान गरिएको छ ।
  • आम्दा मेची अस्पतालको CSSD विभागको स्तरोन्नति गर्न Fully automated Autoclave खरिद गर्न शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । 
२. खरिद प्रक्रिया सम्बन्धमा  
  • आम्दा मेची अस्पतालको नविकरणको प्रयोजनार्थ मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तोकिएको समितिद्वारा अनुगमन सम्पन्न भएको छ । 
३. अर्ध वार्षिक समिक्षा वैठक सम्बन्धमा  
  • आम्दा मेची अस्पतालको आ. व. २०८१/०८२ को अर्ध वार्षिक समिक्षा वैठक कार्यक्रम मिति २०८१/१०/०५ गते सम्पन्न भएको छ ।
४. पदपूर्ति सम्बन्धमा  
  • आम्दा मेची अस्पतालको स्वीकृत दरबन्दी बमोजिम केन्द्रीय कार्यालयले विज्ञापन तथा छोटो सूची प्रकाशन गरे बमोजिम मिति २०८१/१०/०६ गते आईतवार लिखित परिक्षा आम्दा मेची अस्पताल धुलावारी झापामा सम्पन्न भएको छ ।
५. विविध 
  • प्रदेश स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको निर्देशन  तथा राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले निर्दिष्ट गरे बमोजिम आम्दा मेची अस्पतालको स्वामित्वमा रहेको एम्बुलेन्समा GPS जडान गरिएको छ । विरामी वर्गले अब उप्रान्त १०२ मा निशुल्क फोन गरेर उक्त एम्बुलेन्सलाई सम्पर्क गर्न सक्नेछन 

धन्यवाद !!
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map