Published Date: Oct 26, 2023
Expiry Date: Nov 01, 2023

पदपूर्ति सम्बन्धि सूचना
 
आम्दा नेपाल अन्तर्गत सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पतालमा स्थापित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्टान, बुटवलको लागि तपशिलमा उल्लेखित पदहरूका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८०।०७।१५ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाइ परिक्षामा सामेल गराइ योग्य व्यक्तिलाइ मात्र छनौट गर्न वा यस सुचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्णरूपमा रद्द गर्न गरिनेछ ।
 तपशिल
विज्ञापन नं. सेवाको प्रकार पद संख्या न्युनतम योग्यता प्राथमिकता
१/९५१७ विशेष सेवा करार/नियमित बरिष्ठ अधिकृत (तह ७ सरह ) जनस्वास्थ्य वा सो सरहको विषयमा स्नातकोत्तर तह (MPH) उत्तिर्ण ।
  • नर्सिङ् विषयमा स्नातक ।
  • शिक्षण /अध्यापनको अनुभव प्राप्त ।
  • प्रतिष्ठान वा शाखा प्रमुखको जिम्मेवारी वहन गर्न सक्ने ।
२/९५१७ विशेष सेवा करार/नियमित अधिकृत (तह ६) केही नर्सिङ् वा फार्मेशी वा जनस्वास्थ्य विषयमा स्नातक तह (BSc Nursing/ B Pharma / BPH) उत्तिर्ण ।
  • संवन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण ।
  • शिक्षण /अध्यापनको अनुभव प्राप्त ।
  • कार्यक्रम संयोजकको जिम्मेवारी वहन गर्न सक्ने ।
 
विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।
 
आम्दा नेपाल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
गोकर्णेश्वर - ६, जोरपाटी, काठमाण्डौं बुटवल ७, रूपन्देही
फोन नं. ०१४९१०२३५ / ०१४९१११४० फोन नं. ०७१ ५०२०९७
http://amda.org.np/vacancies.html http://amda.org.np/vacancies.html
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map