Published Date: Oct 27, 2018
Expiry Date: Nov 05, 2018
शिलबन्दी बोलपत्र आब्हानको सूचना
(दोस्रो पटक प्रकाशित मिति २०७५।०७।१० गते )
मिति २०७५।०६।१८ गते प्रकाशित आम्दा नेपालको सुचना बमोजिम प्रयाप्त शिलबन्दी बोलपत्र प्राप्त नभकोले ईजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ताहरुबाट यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र आम्दा नेपालको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी शिलबन्दी बोलपत्र आब्हान गरिएको छ ।
आम्दा नेपाल, काठमाण्डौं
फोन नं. ०१-४९१०२३५, ४९१११४०
006078_PHCP_Tender Notice with term and Condition_2018_2nd.pdf | Tender Notice -006078 | Download |