Published Date: Nov 17, 2018
Expiry Date: Dec 01, 2018
शिलबन्दी बोलपत्र आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मितिः२०७५/०८/०१)
(प्रथम पटक प्रकाशित मितिः२०७५/०८/०१)
आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा अस्पताल दमक, झापाको प्रयोजनका लागि मेडिकल उपकरणहरू खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ताहरूबाट यो सूचना (सूचना नं. 006176/AMDA/AH/2018) प्रकाशित भएको मितिले १५ दिनभित्र आम्दा नेपाल केन्द्रीय कार्यालय, जोरपाटीमा आइपुग्ने गरि शिलबन्दी बोलपत्र आव्हान गरिएको छ । बोलपत्र फारम तलका ठेगानाहरूबाट दुई हजार शुल्क (फिर्ता नहुने) तिरी खरिद गर्न सकिनेछ । यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेभसाईट वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
आम्दा अस्पताल, आम्दा नेपाल
दमक, झापा गोकर्णेश्वर-६,जोरपाटी,काठमाडौं
फोन नं. ०२३-५८०१८६ फोन नं. ०१-४९१०२३५