Published Date: Jan 31, 2019
मितिः २०७५ माघ १७
Expiry Date: Feb 09, 2019
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
आम्दा नेपालले मिति २०७५ माघ ७ गते तदनुसार २१ जनवरी २०१९ मा प्रकाशन गरेको सूचना (सूचना नं. ००६२८२/०३/२०१९) अनुसार मिति २०७५ माघ १२ तदनुसार २६ जनवरी २०१९ मा लिईएको परीक्षामा हाललाई निन्न पदको परिक्षाफल प्रकाशन गरिएको व्यहोरा संवन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारले यो सुचना प्रकाशित भएको मितिले सात दिन भित्र नियुक्ति पत्रका लागि आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।तपशील
पदः | Psychosocial Program Officer | विज्ञापन नम्बरः | ०५/६२८२ |
सफल उम्मेदवारः
रोल नम्बर | नाम | कैफियत |
501 | Arjun Kumar Ghimire | AMDA PHCP for BR, Damak, Jhapa |
सफल उम्मेदवारलाई सफल कार्यकालको शुभकामना ।
थप जानकारीका लागी
आम्दा नेपाल
जोरपाटी काठमाण्डाैं
फोन नं. ४९१०२३३५