Published Date: Jul 08, 2020
Expiry Date: Jul 14, 2020
मितिः २०७७।०३।२४
प्रस्तावना आव्ह्रानको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७७/०३/२४)
आम्दा नेपालको प्रयोजनको लागी तोकिएको शर्तको अधिनमा रही विद्धुतिय खरिद प्रणाली (E-Bidding System) तयार गर्नु परेकोले ईच्छुक ईजाजत प्राप्त फर्म/आपूर्तिकर्तावाट यो सुचना(007069/AMDA/e-bidding/2076/77) प्रकाशित भएको मितिले सात दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी प्रस्तावना आव्ह्रान गरिएको छ । विद्धुतिय खरिद प्रणाली (E-bidding System) संवन्धि कार्य विवरण (ToR) निःशुल्क उपलब्ध छ । आम्दा नेपालको ईमेल वा निम्न ठेगानामा प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।
आम्दा नेपाल
केन्द्रिय कार्यालय, गोकर्णेश्वर-६
जोरपाटी, काठमाण्डौ
फोन नं. ०१-४९१०२३५
ईमेलः amda@amda.org.np
Attachments#
TOR_ebidding system development | TOR | Download |