Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Jul 31, 2017
Expiry Date: Aug 07, 2017
कार्यालय उपकरण खरिदका लागि सूचना
(तेस्रो पटक प्रकाशित मितिः२०७४।०४।१६)
आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौंको प्रयोजनका लागि केहि कार्यालय उपकरणहरू (Computer Server/Laptop/Tablet/Battery etc.) आवश्यक परेकाले आपूर्ति गर्न ईच्छुक, ईजाजत प्राप्त आपूर्तिकर्ताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र रितपूर्वक प्रस्ताव पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ । यस सूचना सम्बन्धि विस्तृत जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
आम्दा नेपाल
केन्द्रिय कार्यालय, गोकर्णेश्वर-६, काठमाण्डौं
फोन नं. ०१-४९१०२३५
र्इमेलः procurement.co@amda.org.np