Published Date: Jan 02, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान Expiry Date: Jan 08, 2023
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।१८ गते
(अवधि वि.सं. २०७९।०९।११ देखि २०७९।०९।१७ सम्म । र्इ.सं. २०२३, ५२ औं हप्ता)
१. |
प्रयोगात्मक कक्षा सञ्चालन |
|
प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षको आँखा सम्वन्धि प्रयोगात्मक कक्षा मेची आँखा अस्पताल र विर्तामोड आँखा अस्पतालमा मिति २०७९ पुष १५ गते देखि सम्पन्न गरिएको छ। | ||
२. |
नर्सिङ्ग कार्यक्रमको प्रस्तुति |
|
प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रम अनुसार इनसर्भिस प्रस्तुति, ग्राण्ड मिटिङ्ग सम्पन्न गरिएको छ। | ||
३. | आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान शैक्षिक भवनको नक्शा पास | |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान शैक्षिक भवनको नक्शा पास गर्न शहरी विकास कार्यालय, चन्द्रगढीमा पुनः प्रकृया शुरू गरियो। |