Published Date: Nov 25, 2024
Expiry Date: Dec 01, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०८।१० गते, सोमवार
(अवधि वि.सं. २०८१।०८।०३ देखि २०८१।०८।०९ सम्म । इ.सं. २०२४, ४७ औं हप्ता)
१. नियमित कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८१/०८२ मा अध्ययनरत नियमित प्रविणता प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरू नियमित रूपमा कक्षाहरू संचालन भएको छ।