Published Date: Jan 30, 2023
Expiry Date: Feb 05, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।१५ गतेदमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।०९ देखि २०७९।१०।१५ सम्म । ई.सं. २०२३, ४ औं हप्ता)
१. | सरस्वती पूजा |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रमहरूको विद्यार्थीहरूद्वारा मिति २०७९ माघ १२ गते श्रीपञ्चमीका दिन सरस्वती पूजा भव्यताका साथ मनाइयो। | |
२. | अर्ध वार्षिक व्यवस्थापन कार्यशाला गोष्ठी |
आम्दा नेपाल केन्द्रीय कार्यालयको आयोजनामा अर्ध वार्षिक व्यवस्थापन कार्यशाला गोष्ठीमा भाग लिइ प्रतिष्ठानको अर्ध वार्षिक प्रगति विवरण २०७९ प्रस्तुत गरियो। |