Published Date: Jan 20, 2025
Expiry Date: Jan 26, 2025
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
प्रकाशन मितिः २०८१।१०।०७ गते, सोमवार
दमक, झापा
प्रकाशन मितिः २०८१।१०।०७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०९।२९ देखि २०८०।१०।०६ सम्म । इ.सं. २०२४, ३ हप्ता)
१. हिउँदे विदा पश्चात कक्षा संचालन
हिउँदे विदा पश्चात सञ्चालित कार्यक्रमहरू (नर्सिङ्ग, सामान्य चिकित्सा,ल्याव टेक्नोलोजी, र फिजियोथेरापी) को मिति २०८१/१०/१३ गते आइतवार देखि संचालन भईरहेको छl