Published Date: Jan 15, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान Expiry Date: Jan 21, 2024
दमक, झापा
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०१ देखि २०८०।१०।०७ सम्म । इ.सं. २०२४, ३ हप्ता)
१. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा, नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl
२. हिउँदे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूलार्इमिति २०८० माघ ७ गते देखि मिति २०८० माघ २० गते सम्म हिउँदे विदा दिइएको छ। मिति २०८० माघ २१ गते देखि पुनः पठनपाठन निरन्तर रुपमा संचालन हुनेछl