Published Date: Jan 13, 2025
Expiry Date: Jan 19, 2025
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
प्रकाशन मितिः २०८१।०९।२९ गते, सोमवार
(अवधि वि.सं. २०८१।०९।२२ देखि २०८०।०९।२८ सम्म । इ.सं. २०२४, २ हप्ता)
दमक, झापा
प्रकाशन मितिः २०८१।०९।२९ गते, सोमवार
(अवधि वि.सं. २०८१।०९।२२ देखि २०८०।०९।२८ सम्म । इ.सं. २०२४, २ हप्ता)
१. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८१/०८२ का भर्ना भएका नर्सिङ्ग, सामान्य चिकित्सा,ल्याव टेक्नोलोजी, र फिजियोथेरापी अन्तर्गत प्रथम, दोश्रो र तेश्रो वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl
२. हिउँदे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरतविद्यार्थीहरुको मिति २०८१ पौष २८ गते आइतवारका दिन देखि माघ ११ गते शुक्रवारसम्म हिउँदे विदा रहने छ।
३. विदाइ कार्यक्रम
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्ष अध्ययन सम्पन्न भएका विद्यार्थीहरूलाइ मिति २०८१ पौष २६ गते शुक्रबार आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत विद्यार्थीहरुले विदाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएकोछ।