Published Date: Apr 29, 2024
Expiry Date: May 05, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०१।१७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।१० देखि २०८१।०१।१६ सम्म । इ.सं. २०२४, १७ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. Botanical Tour
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रमको पाठ्यक्रम अनुसार botanical tour मिति २०८१/०१/१४ गते धरान स्थित चिन्ड़े डाडांमा सम्पन्न भएको छ।
३. हात्ती पाईले रोग विरूद्धको औषधि
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीले हात्ती पाईले रोग विरूद्धको औषधी मिति २०८१/०१/१६ गते आइतबारका दिन खाएका थिए|