Published Date: Mar 18, 2024
Expiry Date: Mar 24, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८०।१२।०५ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।२८ देखि २०८०।१२।०४ सम्म । इ.सं. २०२४, ११ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. सामुदायिक फिल्ड अभ्यास
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सामुदायिक फिल्ड अभ्यास इलाम जिल्लाको वुकुवा गाउँपालिका वडा नं. ५ मा सम्पन्न भएको छ।
३. अवलोकन भ्रमण
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित विभिन्न संघ संस्थाहरू (एस.ओ.एस./सि.वि.आर./दुग्ध विकास संस्थान) आदिमा अवलोकन भ्रमण सम्पन्न भएको छ।
४. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित क्लिनिकल पोष्टिङ्ग शुरु भएको छ।