Published Date: Feb 27, 2023
Expiry Date: Mar 05, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
साप्ताहिक गतिविधि
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।१५ गते
(अवधि वि.सं. २०७९।११।०८ देखि २०७९।११।१४ सम्म । इ.सं. २०२३, ८ हप्ता)
(अवधि वि.सं. २०७९।११।०८ देखि २०७९।११।१४ सम्म । इ.सं. २०२३, ८ हप्ता)
१. | वार्षिक परीक्षा |
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/८० मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। | |
२. | अभिमुखिकरण कार्यक्रम |
लेटाङ्ग नगरपालिका महाभारत माध्यामिक विद्यालय, ग्रीन भ्याली बोडिङ्ग स्कुल र पूर्वाञ्चल बोडिङ्ग स्कुल मा एस.इ.इ. परीक्षाको तयारीमा रहेका विद्यार्थीलाइ आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरूको अभिमुखिकरण गरिएको छ। | |
३. | पहिलो मूल्याङ्कन परीक्षा |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको सञ्चालित प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूको प्रथम मूल्याङ्कन परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरूलार्इ प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। |