Published Date: Apr 18, 2022
च. नं. १७२ मिति :२०७९/०१/०५ Expiry Date: May 03, 2022
शिलवन्दी वोलपत्र आवहान
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको छात्रावास भवनमा रंग लगाउन आवश्यक भएकोले इजाजत प्राप्त आपुर्तिकर्ता/सप्लायर्स/फर्म/व्यक्तिहरू वाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा आइ पुग्ने गरि शिलवन्दी वोलपत्र आवहान गरिएको छ ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रशासन शाखा, दमक
सम्पर्क नं. ०२३५८२१८६
Notice for Building Painting 2079_001.jpg (1196 KB) | Download |