AMDA Institute of Health Science, Damak

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक-२,झापा


     नागरिक वडापत्र
 
सम्बन्धन दिने संस्थाको नाम :  श्री प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् l
क्र.स कार्यक्रम सिट छात्रवृति पूर्णशुल्किय आरक्षित अध्ययन न्युनतम
    संख्या संख्या कोटा शुल्क योग्यता
डायाग्नोष्टिक रेडियोग्राफी ३० जेहेन्दार- १ TSLC कोटा ३ जना ३९४,००० मान्यता  प्राप्त    शिक्षण  संस्थाबाट   SLC वा SEE   परीक्षामा अनिवार्य  अंग्रेजी, गणित,              विज्ञान विषय   लिई कुल Grade   Point Average     (GPA) न्यूनतम २ हुनु पर्ने छ
वग्रीकृत- २ लक्षित वर्ग कोटा ३ जना
मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी ३० जेहेन्दार- १ TSLC कोटा ३ जना ३९४,०००
वग्रीकृत- २ लक्षित वर्ग कोटा ३ जना
सामान्य चिकित्सा ४० जेहेन्दार- १ TSLC कोटा ३ जना ३९४,०००
वग्रीकृत- ३ लक्षित वर्ग कोटा ४ जना
नर्सिङ्ग ४० जेहेन्दार- १ TSLC कोटा ३ जना ४६५,०००
वग्रीकृत- ३ लक्षित वर्ग कोटा ३ जना
  पुरुष कोटा ६ जना
फिजियोथेरापी ४० जेहेन्दार- १ TSLC कोटा ३ जना ३९४,०००
वग्रीकृत- ३ लक्षित वर्ग कोटा ३ जना
 
फारम वितरण हुने समय: एस.ई.ई को नतिजा प्रकाशन भएपछि
प्रवेश परीक्षा मिति : श्री प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सूचना प्रकाशन भएपछि
फारमका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
  • न्यूनतम शैक्षिक योग्यता वा सो सरहको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति
  • नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
  • स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको (३५ X ४५) को साईजको २ प्रति रंगिन फोटो
  • प्राविधिक एस.एल.सी कोटाको फारमका साथ समावेश हुनुपर्ने कागजातहरु : प्राविधिक एस.एल.सी को ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाण पत्र  तथा सम्वन्धित परिषद् मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति
  • लक्षित वर्ग तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् छात्रवृति अन्तर्गत फारमका साथ समावेश गर्न पर्ने कागजात : आदिवासी जनजाती, दलित, मधेशी, मुसलमान, पुर्व कमैया, हलिया, पिछाडीएको दुर्गम क्षेत्र, अपाङ्ग, जन आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत मुलुक भित्र भएका सबै आन्दोलनको क्रममा वेपत्ता पाईएका व्यक्ति तथा सहिद परिवार र जन आन्दोलन घाइते परिवार, द्वन्द पिडित वा विस्थापित हो भने सम्बन्धित जिल्ला प्रशासन बाट प्रमाणित गरिएको प्रमाणपत्र र नाता प्रमाणपत्र को प्रमाणित प्रतिलिप १ प्रति साथै सामान्य चिकित्सा, डायाग्नोष्टिक रेडियोग्राफी, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी र फिजियोथेरापी कार्यक्रम अन्तर्गत लक्षित वर्ग कोटामा महिलाहरुले पनि फारम भर्न पाउनेछन् l
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् छात्रवृतिको कोशी प्रदेश कार्यालय इटहरी सम्पर्क गर्नु पर्ने  छ l
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् छात्रवृतिका लागि परीक्षार्थी स्वयंमले परीक्षा नियन्त्रण कार्यालयबाट तोकिएको समयसिमा भित्र तोकिएको सेवा प्रदायकबाट परीक्षा शुल्क अनलाईन माध्यमबाट बुझाई अनलाईन फाराम भर्न सकिने छ l
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् छात्रवृतिका लागि माथि उल्लेखित आवश्यक कागजातका साथै सरकारी वा सामुदायिक विद्यालय, परिषद्को आंगिक शिक्षालय हो भनि प्रमाणित गरेको पत्र साथै आफुले फारम भर्न चाहेको कोटासंग सम्बन्धित आवश्यक प्रमाणपत्र l
  • जेहेन्दार छात्रवृति १ वर्षे अध्ययन शुल्क तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् छात्रवृतिमा ३ वर्षे अध्ययन शुल्क नि:शुल्क हुनेछ l
थप जानकारीका लागि सम्पर्क व्यक्ति :  श्री प्रमिला देवान (प्राचार्य), सम्पर्क नम्बर: ०२३-५८०३५५
                                                          श्री प्रदिप श्रेष्ठ (शैक्षिक प्रशासन प्रमुख), सम्पर्क नम्बर: ०२३-५८२१८६
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map