News & Events

Weekly News (W47_20191125_302_MCHP)

Published Date: Nov 25, 2019
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang Weekly News गाउँ पालिकाको समन्वय बैठक मा सहभागी International Day for the Elimination of Violence Against Women को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नकोलागि गढवा गाउँपालिका, गैर सरकारी संघसस्था तथा सम्बन्धित सरोकारवालाहरुको मिति २०७६ मङ्सिर ४ गते भेला सम्पन्न भएको छ । उक्त भेलामा आम्दा नेपालको तर्फबाट 

Weekly News(W47_20191121_102_AH)

Published Date: Nov 21, 2019
मिति: २०७६/०८/०५   आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु:   १. Workshop मा सहभागीता: धुलीखेल अस्पतालको आयोजनामा १ मंसिर २०७६ देखि सञ्चालन भएको २ दिने Advanced Interdisciplinary Emergency Ultrasound Workshop मा आम्दा अस्पताल, दमकका डा. शिखर कट्टेल (कन्सल्टेन्ट, एम.डि.जि.पी.) सहभागी ।   २. शैक्षिक भवन निर्माण समितिको बैठक सम्पन्न: शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रबन्धक डा. नविन ढकालज्यूको

Weekly News(W46_20191118_103_SCWH)

Published Date: Nov 19, 2019
Weekly News (207677_ 46_SCWH ) (2076/07/24 to 2076/07/30) यहि मिति २०७६।०७।१७ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालको निमित्त निर्देशक डा. केशव राज शर्माको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो । मितिः २०७६ साल कार्तिक २६ गते Nick Simons Institute को सहयोग राष्ट्रिय तालिम केन्द्रको आयोजनामा OTTM तालिमको १४औ ब्याचको

Weekly News (W46_20191118_302_MCHP)

Published Date: Nov 18, 2019
AMDA MCH Project आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा -६, दाङ गाउँ पालिका उपाध्यक्ष द्वारा परियोजना अनुगमन    मिति २०७६ कार्तिक २९ गते गढवा गाउँ पालिका उपाध्यक्ष श्री शान्ति चौधरी द्वारा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा संचालन भैरहेका विभिन्न गतिबिधि हरुको अनुगमन गर्नु भएको छ । अनुगमन गर्ने क्रम मा  गढवा

Weekly News(W46_20191111_102_AH)

Published Date: Nov 11, 2019
मिति: २०७६/०७/२५ आम्दा अस्पताल दमक, झापा l मुख्य गतिविधिहरूः १. तालीममा सहभागी: वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २४ कार्तिक २०७६ देखि ३० दिन सम्म सञ्चालन हुने Pediatric Nursing Care तालीममा आम्दा अस्पताल, दमकबाट श्री सपना कोइराला (स्टाफनर्स) सहभागी । २. तालीम सम्पन्न: स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं.१ धनकुटाको सहयोगमा २२ कार्तिक २०७६ देखि ३ दिने Primary Trauma Care (PTC)

Weekly News(W46_20191111_101_CO)

Published Date: Nov 11, 2019
मितिः २०७६।०७।२५ साप्ताहिक समाचार १. ५६ औ साधारण सभा आम्दा नेपालको ५६ औ साधारण सभा  मिति २०७६।०७।२३ मा सम्पन्न भएको छ । साधारण सभामा जम्मा १९ जना सदस्य, केही आमन्त्रित पाहुना र केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । साधारण सभामा आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०७५/७६ को प्रगति प्रतिवेदनको

Weekly News (W45_20191111_302_MCHP)

Published Date: Nov 11, 2019
आम्दा माइन्ड्स द्वारा परियोजनाको अनुगमन मिति २०७६ कार्तिक २४ गते AMDA MINDS द्वारा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना को गतिबिधिहरुको  अनुगमन भएको छ ।  आम्दा माइन्ड्स हेड क्वाटर, Department of Program Operation का  Director Mr. Kazuhiro Tanaka, आम्दा माइन्ड्स नेपाल कि Program Manager Ms. Chiho Matsumoto, Acting Country Director Ms Kaeko

56th General Assembly

Published Date: Nov 09, 2019
 

Weekly News (W44-45_20191104_101_CO)

Published Date: Nov 04, 2019
साप्ताहिक समाचार १. साधारण सभाको कार्यसूची मिति २०७६।०७।२३ गते आव्ह्रान गरिएको आम्दा नेपालको ५६ औ साधारण सभामा निम्नानुसारको कार्यसूचि तय भएको छ । क. आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुमोदन । ख. आम्दा नेपाल संस्था, र संस्था अन्तरगत सञ्चालित कार्यक्रमहरूको नविकरण । ग. आ.ब. २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन अनुमोदन । घ. कार्यकारिणी समितिको

Weekly News (W43_20191025_201_PHCP)

Published Date: Oct 25, 2019
Weekly News (W43_20191025_201_PHCP)     1. Vitamin A Program The national Vitamin A for under 5 children was held on Kartik 2nd and 3rd with inclusion of refugee children of both camps. 87 children from Sanischare Camp and 210 children from Beldangi Camp were involved in the program.   2. Community Orientation on Psychosocial The orientation

Weekly News(W46_20191023_103_SCWH)

Published Date: Oct 23, 2019
Weekly News (207677_ W46_SCWH ) (2076/06/24 to 2076/06/30)       ˰य स्वास्थ्य तालीम केन्द्र टेकु काठमाण्डौको आयोजनामा यहि मिति २०७६।०६।२६ गते १५ दिन अवधिको लागि नवशिशु सघन कक्ष व्यबस्थापन ( SNCU Level 2  ) तालीम परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथलीमा संचालन भएको तालीममा यस अस्पतालबाट मा कार्यरत श्री एलिन थापा मगरले

Weekly News(W43_20191021_101_CO)

Published Date: Oct 22, 2019
मितिः २०७६।०७।०४ साप्ताहिक समाचार १. अन्तिम लेखापरीक्षण आम्दा नेपालको आ.ब २०७५/७६ को अन्तिम लेखा परीक्षण सम्पन्न भएको व्यहोरा सबैलार्इ सहर्ष जानरकी गराउँदै आन्तरिक लेखापरीक्षण सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलार्इ धन्यबाद ज्ञापन गरिएको छ । धन्यबाद ।

Weekly News(W41/42_20191014_101_CO)

Published Date: Oct 22, 2019
मितिः २०७६।०६।२७ साप्ताहिक समाचार १. कार्यकारिणी समितिको बैठक सम्पन्न आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७६।०६।१५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. मिति २०७६।०५।३१ र ०६।०१ मा आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशालाको प्रतिवेदन सम्बन्धमा जानकारी ख. आम्दा इन्टरनेशनल, मेडिएसिष्ट फर यु, आम्दा नेपालबीच सम्पन्न  समझदारीपत्र अनुमोदन

Weekly News (W42_20191021_302_MCHP)

Published Date: Oct 21, 2019
स्वास्थ्य  आमा समूह को अभिमुखीकरण तथा सामाग्री वितरण   मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्दै आइरहेको छ । गाउपालिकाको मातृशिशु स्वास्थ्यको अबस्थामा सुधार ल्याउनकोलागि स्वास्थ्य आमासमुहको बैठक, स्वास्थ्य सम्बन्धि छलफल तथा

Weekly News(W42_20191021_102_AH)

Published Date: Oct 20, 2019
मिति: २०७६/०७/०३ आम्दा अस्पताल दमक, झापा। अस्पतालका मुख्य गतिविधिहरु:   १. तालीममा सहभागीता: नेपाल नर्सिङ सघ र दमक नगरपालीकाको सहकार्यमा नर्सिङ जनशक्तिलाई दक्ष एवं सकारात्मक सोचको साथै प्रभावकारी सञ्चारको विकास गराई गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्ने उदेश्यले २७ असोज २०७६ देखि ३ दिने Appreciative Enquiry and Professional Communication Skills सम्वन्धि तालीममा आम्दा अस्पतावाट ५ जना नर्सिङ कर्मचारीहरू सहभागी भएका थिए । २. Colonoscopy

Weekly News (W41_20191014_201_PHCP)

Published Date: Oct 14, 2019
Weekly News (W41_20191014_201_PHCP)     1. Celebration of World Mental Health Day AMDA PHCP celebrated the day on 10th October 2019 with a rally at Beldangi Refugee Camp. Distribution of pamphlets about mental health awareness, substance abuse prevention, psychosocial problems and suicide prevention to the refugee and host community was done. More than 50

Weekly News (W40_20191004_201_PHCP)

Published Date: Oct 04, 2019
Weekly News (W40_20191004_201_PHCP)     1. Refresher Training on Medico–Legal AMDA PHCP successfully organized Refresher Training on Medico-Legal for Six Days from 27th September to 2nd October 2019. Total participants were 10. Among them nine were from Host Community (Damak Hospital, Pathri Hospital and Mangalbare Hospital) and one from AMDA - PHCP. The Facilitator 

Weekly News(W40_20191003_102_AH)

Published Date: Oct 03, 2019
मिति: २०७६/०६/१६   आम्दा अस्पताल दमक, झापा l मुख्य गतिविधिहरु:   १. निशुल्क स्वास्थ्य शिविर सञ्चालन: वर्क फोर नेपाल र आम्दा अस्पताल, दमकको सहकार्यमा मिति २०७६।०६।१४ गते कोहवरा स्वास्य चौकीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन । उक्त शिविरवाट ५०८ जना  लाभावन्नित । २. उच्च प्रसुती सेवा: आम्दा अस्पताल, दमकको अभिलेख अनुसार अस्पतालले हाल सम्मकै उच्च प्रसुती सेवा प्रदान

Weekly News(W40_20190930_101_CO)

Published Date: Oct 01, 2019
मितिः २०७६।०६।१३ साप्ताहिक समाचार   १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०६।०८ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. मिति २०७६।०५।३१ र ०६।०१ मा आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशालाको प्रतिवेदन सम्बन्धमा जानकारी ख. कर्मचारीहरूको पदोन्नती सम्बन्धमा ग. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधिन शैक्षिक भवन

Weekly News (W39_20190930_302_MCHP)

Published Date: Sep 30, 2019
स्वास्थ्य  आमा समूह को बैठक सहजीकरण मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ का सामुदायिक स्वास्थ्य परिचालक द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको कार्यक्षमातामा सुदृढीकरण को लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आइरहेको छ    स्वास्थ्य आमासमुहको बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल

Weekly News (W39_20190927_201_PHCP)

Published Date: Sep 27, 2019
Weekly News (W39_20190927_201_PHCP)     1. Training on Infection Prevention and Control AMDA PHCP successfully organized Training on Infection Prevention and Control for Three Days from 25th to 27th September 2019. Total participants were 6. Among them 4 were from Host Community (Damak Hospital, Aam Chowk and Pathri Hospital). The Facilitator  were from Province

Weekly News(W38_20190925_103_SCWH)

Published Date: Sep 25, 2019
      Weekly News ; (2076/05/30 to 2076/06/04) १. अभिमुखिकरण कार्यक्रममा सहभागीता   यहि मितिः २०७६ साल भाद्र ३० र ३१ गते स्वास्थ्य सेवा बिभाग ईपिडियोमियोलोजि तथा रोग नियन्त्रण महाशाखा, टेकुको आयोजनामा Early Warning & Reporting System (EWARS) सम्वन्धि अभिमुखिकरण कार्यक्रममा यस अस्पतालबाट मेडिकल अधिकृत डा. निशा भडेल र मेडिकल रेकर्डर श्री हेमन्ती चौधरीले

Weekly News(W39_20190923_101_CO)

Published Date: Sep 25, 2019
मितिः २०७६।०६।०६ साप्ताहिक समाचार १. व्यवस्थापन कार्यशाला सम्पन्न आम्दा नेपालको केन्द्रीय कार्यालयको आयोजनामा मिति २०७६।०५।३१ र २०७६।०६।०१ गरि दुइ दिन व्यवस्थापन कार्यशालाको आयोजना गरियो । उक्त कार्यशालामा आम्दा नेपाल केन्द्रीय कार्यालय लगायत आम्दा अन्तर्गत संचालित अस्पताल तथा परियोजनाहरूबाट प्रमुख लगायतका कर्मचारीहरूको सहभागित रह्यो । आम्दा नेपाल अन्तर्गत कार्यान्वयमा रहेका नीति, नियमावली एवं कार्यविधिहरूमाथि

Weekly News(W38_20190916_101_CO)

Published Date: Sep 25, 2019
मितिः २०७६।०५।३० साप्ताहिक समाचार   १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०५।२५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. आम्दा नेपाल अन्तर्गत कार्यरत कार्मचारीहरूको पदोन्नती सम्बन्धमा ख. दरबन्दी श्रृजना सम्बन्धमा ग. Mediassist4u, A08/G, Jalam Dagang Utama, Taman Dagang Ampang, Kuala Lumpur 68000; The Association for

Weekly News(W39_20190923_102_AH)

Published Date: Sep 23, 2019
मिति:२०७६\०६\०६   आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरूः   १. व्यवस्थापन कार्यशाला गोष्ठी: ३० भाद्र २०७६ देखि १ असोज २०७६ सम्म आम्दा नेपालमा सञ्चालन भएका २ दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा आम्दा अस्पताल, दमकबाट डा. नविन ढकाल (मेडिकल सुपरिन्टेन्डेन्ट), श्री भीम धमला (वरिष्ठ अधिकृत) र श्री योगेन्द्र गिरी (प्रशासन सहायक)  सहभागी ।  २. IMIS Refresher Training: राष्ट्रिय वीमा वोर्ड, प्रदेश नं.
Results 523: You are at page 20 of 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map