Notice
शिलबन्दी बोलपत्र आव्हानको सूचना
Published Date: Jan 10, 2021
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको
शिलबन्दी बोलपत्र आव्हानको सूचना
( प्रथम पटक प्रकाशित मिति २०७७/०९/२६)
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको लागि कम्प्युटर खरिद गर्नु पर्ने भएकोले इजाजत फर्महरूवाट यो सूचना (सूचना नं. 04/AMDA/AIHS/ 2077/078) प्रकाशित भएको मितिले १५ दिन भित्रमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा आइपुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आवहान गरिएको छ