Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Nov 11, 2019
मितिः २०७६।०७।२५
Expiry Date: Nov 25, 2019
साप्ताहिक समाचार
१. ५६ औ साधारण सभाआम्दा नेपालको ५६ औ साधारण सभा मिति २०७६।०७।२३ मा सम्पन्न भएको छ । साधारण सभामा जम्मा १९ जना सदस्य, केही आमन्त्रित पाहुना र केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । साधारण सभामा आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०७५/७६ को प्रगति प्रतिवेदनको समिक्षा र कार्यकारिणी समितिका निर्णयहरू समेत अनुमोदन गरियो । यस साधारण सभाले आगामी दुइ वर्षको लागि डा. अनिल कुमार दासको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यकारिणी समिति समेत चयन गरेको छ ।
अध्यक्ष, डा. अनिल कुमार दास
उपाध्यक्ष, डा. सुनु दुलाल
सचिव, डा. यज्ञराज पाठक
कोषाध्यक्ष, डा. संगिता बराल बस्नेत
सहसचिव, डा. बिनोद कुमार पराजुली
सदस्य, डा. ऋषिकेश नारायण श्रेष्ठ
सदस्य, डा. हरिषचन्द्र उप्रेती
सदस्य, डा. योगेन्द्र प्रसाद सिंह
सदस्य, डा. सरोज प्रसाद वझा
धन्यबाद ।