News & Events

Weekly News(W36_20200902_102_AH)

Published Date: Sep 02, 2020
मिति: २०२०/०९/०२ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३६ हप्ता): ■ सेवा थप तथा सञ्चालनः आम्दा अस्पताल, दमकमा १६ भाद्र २०७७ (तदनुसार १  सेप्टेम्वर २०२०) बाट फिजियोथेरापी सेवा थप भई नियमित रूपमा सञ्चालन भएको छ । उक्त सेवा आम्दा अस्पताल, दमक र फिजियोकेयर दमकको सयुक्त सहकार्यमा  सञ्चालन गरिएको छ ।   ■ नवजात शिषुस्याहार

Weekly News (W35_20200831_103_SCWH)

Published Date: Aug 31, 2020
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल – ७    News of the week. Weekly News (W35_20200830_103_SCWH ) (2077/05/07 to 2077/05/13)   १. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।१२ गते, आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा आम्दा नेपाल केन्द्रिय कार्यालयबाट खरिद भै आएको Hematology Analyzer जडान भई कार्य सुचारू गरियो ।     २.  सि.बा.म. अस्पताल बुटवल मिति

Weekly News (W34_20200826_101_CO)

Published Date: Aug 27, 2020
साप्ताहिक समाचार १. कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा मातृ शिशु स्वास्थ्य परियोजना, दाङमा रिक्त रहेको कार्यक्रम अधिकृत पदमा मिति २०७७।०५।०५ (२१ अगष्ट २०२०) गते धधध।वयदकलभउब।िअयm मा सूचना (सूचना नं.००७१६९) प्रकाशन गरिएको छ । २. खरिद प्रणालीको प्रारम्भिक अभिमुखीकरण मिति २०७७।०५।०३ (१९ अगष्ट २०२०) मा आम्दा नेपाल लगायत सम्पूर्ण कार्यालयमा कार्यरत

Weekly News(W35_20200825_102_AH)

Published Date: Aug 25, 2020
मिति: २०२०/०८/२५ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३५ हप्ता): ■ आन्तरिक व्यवस्थापन समितिको बैठकः आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा समितिका अध्यक्ष डा. प्रकाश शर्माको अध्यक्षतामा ५ भाद्र २०७७ गते सम्पन्न भई विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।    धन्यवाद l

Weekly News (W34_20200824_302_MCHP)

Published Date: Aug 24, 2020
AMDA Nepal MCH Poject, Dang मुख्य गतिविधिहरु :- सामुदायिक स्वास्थ्य परिचालक को तालिम सम्पन्न यस परियोजनामा कार्यरत सामुदायिक स्वास्थ्य परिचालक हरुलाइ मातृशिशु स्वास्थ्य तथा समुदाय परिचालन सम्बन्धि दुई दिने तालिम दिईएको छ । तालिम मा कोभिड १९ को महामारीमा समुदायिक  जनचेतना, आमा र बच्चा को स्वास्थ्य समस्याको रोकथाम तथा नियन्त्रण तथा समुदाय परिचालन

Weekly News(W34_20200818_102_AH)

Published Date: Aug 18, 2020
मिति: २०२०/०८/१८ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३४ हप्ता): ■ सामाग्री हस्तान्तरणः विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ रोग सक्रमणको रोकथाम र नियन्त्रणमा सहयोगकालगि सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिव श्री ईन्द्र भण्डारीको विषेश पहलमा आम्दा अस्पताल, दमकलाई पोर्टेवल भेन्टीलेटर, सर्जिकल/के.एन. ९५ माक्स, ईन्फ्रारेड थर्मोमिटर लगाएतका अन्य उपयोगी सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू

Weekly News(W33_20200811_101_CO)

Published Date: Aug 11, 2020
साप्तिहिक बैठक 2077.04.26   आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौं मितिः २०७७।०४।२६ साप्ताहिक समाचार १.       कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन सम्बन्धमा आम्दा नेपाल अनतर्गत सञ्चालित आम्दा अस्पताल दमकको लागि विशेषज्ञ चिकित्सक (सर्जरी), विशेषज्ञ चिकित्सक (इन्टरनल मेडिसिन) र फार्मेसी अधिकृत पदहरूमा पदपूर्तिका लागि सूचना (सूचना नं.००७१०४/०१/२०७७/७८) मिति २०७७।०४।२० गते प्रकाशन भएको व्यहोरा जानकारी गरिएको छ ।  २.      कर्मचारी पदपूर्तिको आन्तरिक विज्ञापन प्रकाशन सम्बन्धमा आम्दा नेपाल अनतर्गत सञ्चालित आम्दा मातृ शिशु स्वास्थ्य परियोजना, दाङमा खालि रहेको कार्यक्रम अधिकृत पदमा पदपूर्तिका लागि निवेदन आव्हान सहित मिति २०७७।०४। २२ (06.08.2020) को इमेल मार्फत आम्दा नेपाल अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा सूचना (सूचना नं.००७१०४/०१/२०७७/७८)  सम्प्रेषण भएको व्यहोरा जानकारी गरिएको छ । ३.      प्रस्ताव छनौट सम्बन्धमा आम्दा नेपाल अन्तर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रयोजनार्थ एक थान Hematology Alalyzer खरिद गर्न मिति २०७७/०४/०९ मा पुनः दरभाउ प्रस्तावको सूचना (007115/AMDA/SCWH/2077/78) प्रकाशन गरिएकोमा मिति २०७७।०४।२३, च.नं.७१५७ को सूचना अनूरूप श्री मेडल्याव सपोर्ट प्रा.लि. पुतलिसडकको प्रस्ताव छनौट भएको जानकारी गरियो ।

Weekly News(W33_20200811_102_AH)

Published Date: Aug 11, 2020
मिति: २०२०/०८/११ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३३ हप्ता): ■ पदपूर्ति सम्बन्धी सूचनाः आम्दा अस्पताल, दमकको रिक्त विषेशज्ञ चिकित्सकहरू (सर्जरी, ईन्टरनल मेडिसिन) र फार्मेसी अधिकृत पदहरूको पदपूर्तिका लागि आम्दा नेपालद्वारा मिति २०७७/०४/२० गते वेभसाइट सूचना प्रकाशित गरिएको छ।   ■ वोलपत्र आव्हानः आम्दा अस्पताल, दमकको लागि आवश्यक कम्प्यूटर सर्भर १ थान खरिदका लागि पुर्न: दोस्रो पटक शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी

Weekly News (W32_20200810_302_MCHP)

Published Date: Aug 10, 2020
AMDA Nepal MCH Project Dang मुख्य गतिविधिहरु: गाउँघर क्लिनिक भवनको शिलान्यास कार्यक्रम आम्दा माइन्ड्सको आर्थिक सहयोग, आम्दा नेपालको समन्वय तथा सहकार्यमा  गढवा गाउँपालिकाको खबरीनाकामा  गाउँघर क्लिनिक भवन निर्माणकालागि भवन  शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त भवन गत श्रावन २५ गते गढवा गाउँपालिका वडा न. ८ का वडा अध्यक्ष सद्धाम सिध्दिकी द्वारा शिलान्यास भएको छ ।

Weekly News(W32_20200805_102_AH)

Published Date: Aug 05, 2020
मिति: २०२०/०८/०५ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३२ हप्ता): ■ कार्यक्रममा सहभागीः राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, काठमाडौ र आईपास नेपालको आयोजनामा ५ श्रावण २०७७ देखि ८ श्रावण २०७७ सम्म ईटहरीमा सञ्चालन भएको Implant/IUCD कोचिङ कार्यक्रममा आम्दा अस्पताल, दमकबाट श्री पुनम गौरो प्रशिक्षकको रूपमा सहभागी रहनु भयो । ■ स्थानिय खरिद समिति पुर्नगठनः आम्दा अस्पताल,

W31_20200803_302_MCHP

Published Date: Aug 04, 2020
AMDA Nepal MCH Poject, Dang मुख्य गतिविधिहरु :- स्वास्थ्य आमा समूहको बैठकमा सहजीकरण  गत हप्ता आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालकहरुद्वारा गढवा गाउँपालिका अन्तर्गत विभिन्न स्थान का स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका छन् । परियोजना द्वारा स्वास्थ आमा समुहाका प्रत्यक सदस्य हरुलाई मास्क तथा प्रत्येक समूह लाइ सेनिटाइजर वितरण गरिएको थियो

Weekly News (W31_20200727_101_CO)

Published Date: Jul 27, 2020
साप्तिहिक बैठक 2077.04.12 मितिः २०७७।०४।१२ साप्ताहिक समाचार १.       कर्मचारी पदपूर्ति सम्बन्धमा आम्दा नेपाल अनतर्गत सञ्चालित भुटानी शरणार्थीहरूका लागि प्राथमिक स्वास्थ्य सेवा परियोजनाका लागि परामर्श सेवाका लागि Biomedical Engineer को सूचना (सूचना नं.००७१०४/०१/२०७७/७८) अनुरूप मिति २०७७.०४.१० गते सम्पन्न परीक्षाबाट श्री स्मृती काफ्ले (सि.नं.१००६) छनौट हुनु भएको व्यहोरा जानकारी गरिएको छ । २.      दरभाउ प्रस्ताव आव्हानको सूचना आम्दा नेपाल अन्तर्गत संचालित सिद्धार्थ बाल

W31_20200720_302_MCHP

Published Date: Jul 27, 2020
AMDA Nepal MCH Poject, Dang मुख्य गतिविधिहरु :- स्वास्थ्य आमा समूहको बैठकमा सहजीकरण  आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालकहरुद्वारा गढवा गाउँपालिका अन्तर्गत विभिन्न स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका छन् । परियोजना द्वारा स्वास्थ आमा समुहाका प्रत्यक सदस्य हरुलाई मास्क तथा प्रत्येक समूह लाइ सेनिटाइजर वितरण गरिएको थियो ।  कोभिड १९

Weekly News(W31_20200727_102_AH)

Published Date: Jul 27, 2020
मिति: २०२०/०७/२७ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l मुख्य गतिविधिहरु (३१ हप्ता): ■ स्वागत तथा सम्मान कार्यक्रमः ०८ श्रावण २०७७ गते आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरप्रमुख श्री रोमनाथ ऒलीज्यूको अध्यक्षातामा स्वागत तथा सम्मान कार्यक्रम औपचारीक रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा निवर्तमान मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाललाई अस्पतालको पुर्वाधार विकास

Weekly News(W30_20200722_102_AH)

Published Date: Jul 22, 2020
मिति: २०२०/०७/२२ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३० हप्ता): ■ शिलवन्दी वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशितः आम्दा अस्पताल, दमकको लागि अक्सिजन पाईपलाईन तथा भ्याकुम जडान र पुन प्रयोग नहुने पुरानो सामानहरू लिलाम बिक्रीकोलागि गोप्य शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना स्थानिय तहको राष्ट्रिय दैनिक पत्रिकामा ०५ श्रावण २०७७ गते प्रकाशित गरिएको

Weekly News(W29_20200714_102_AH)

Published Date: Jul 14, 2020
 मिति: २०२०/०७/१४ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२९ हप्ता): ■ बैठक सम्पन्नः (क) आम्दा अस्पतालमा कार्यरत विभागिय चिकित्सक प्रमुखहरूसंग २२ आषाढ २०७७ का दिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा बैठक सम्पन्न भयो । उक्त बैठकमा अस्पतालको गत महिनाको प्रगति समिक्षा र अस्पतालको सेवा विस्तारका बारेमा विभागीय प्रमुखहरूले राय प्रस्तुत गर्नु भएको

Weekly News(W28_20200708_102_AH)

Published Date: Jul 08, 2020
मिति: २०२०/०७/०८ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२८ हप्ता): ■ कर्मचारी विदाई: आम्दा अस्पताल, दमकमा २०४९।१०।०१ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनुभएकी श्री पार्वती श्रेष्ठ  १२ पुष २०७६  मा अधिकृत (नर्सिङ) पदबाट र २०४९।१०।११ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनु भएका श्री चन्द्र वहादुर श्रेष्ठ ५ असार २०७७

Weekly News (W28_20200706_103_SCWH

Published Date: Jul 06, 2020
Weekly News (W28_20200706_103_SCWH ) (2077/03/21 to 2077/03/27)     सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।१९ गते, सामाजिक बिकास मंत्रालय प्रदेश नं. ५, स्वास्थ्य तालिम केन्द्रको आयोजनामा समुदायमा आधारित नवजात शिशु तथा बाल रोग ब्यबस्थापन कार्यक्रम सम्बन्धि ६ दिने तालिम आज मिति २०७७।०३।१९ गते देखि यस अस्पतालमा संचालन भएको छ । यस तालिममा यस अस्पतालका सि.एम.ए.

Weekly News(W27_20200703_102_AH)

Published Date: Jul 03, 2020
मिति: २०२०/०७/०३ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (२७ हप्ता): ■ नतिजा प्रकाशितः आम्दा अस्पताल,दमकको रिक्त मेडिकल अधिकृत र स्टाफनर्स पदको लागि १२ असार २०७७ गते लिईएको लिखित परिक्षा र अन्तरवार्ताको  नतिजा प्रकाशित गरिएको छ ।   धन्यवाद l

Weekly News(W26_20200702_101_CO)

Published Date: Jul 02, 2020
साप्तिहिक बैठक 2077.03.15 आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौं मितिः २०७७।०३।१७ साप्ताहिक समाचार १.       कार्यकारिणी समितिको बैठक आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७७.०३.१३ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । २.      दरभाउ प्रस्तावको सूचना प्रकाशन आम्दा नेपाल अन्तर्गत संचालित भुटानी शरणार्थीहरूका लागि प्राथमिक स्वास्थ्य परियोजना, दमकका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रि खरिद गर्न मिति २०७७.०३.०९ मा सूचना (007060/AMDA/PHCP/2020) प्रकाशन गरिएको छ ।

weekly News (W26_20200629_103_SCWH)

Published Date: Jun 29, 2020
Weekly News (W26_20200314_103_SCWH ) (2077/03/07 to 2077/03/13)     सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।१० गते, लायन्स क्लब बुटवल मखमलिको आयोजनामा यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा थालासेमियाबाट पिडित बिरामीहरुको सहयोगको लागी अक्षयकोष स्थापनार्थ एक कार्यक्रम बीच आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा यस अस्पतालका बाल रोग बिशेषज्ञ डा.

W26_20200628_302_MCHP

Published Date: Jun 29, 2020
खोप कार्यक्रममा आम्दा नेपालको प्राबिधिक सहयोग  आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिकाको स्वास्थ्य चौकीहरु  अन्तर्गतका विभिन्न स्थानमा संचालनभएको खोप क्लिनिमा प्राबिधिक सहयोग गरेकाछन् । बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ लाइ मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा तथा सामाजिक दुरी कायम गरि खोप लगाउने काम भएको छ ।  खोपका साथ साथै आम्दा नेपालका सामुदायिक

Weekly News(W26_20200626_102_AH)

Published Date: Jun 26, 2020
मिति: २०२०/०६/२६ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (२६ हप्ता): ■ कर्मचारी पदपूर्ति सूचना प्रकाशितः                आम्दा अस्पताल,दमकमा रिक्त मेडिकल अधिकृत र वरिष्ठ सहायक (स्टाफनर्स) पदको पदपूर्तिका लागि ७ दिने कर्मचारी आवश्यकता सम्बन्धी सूचना आम्दा नेपालको वेभसाईटमा प्रकाशित गरिएको छ ।   ■ दन्तरोग विभागमा उपकरण थपः अस्पतालको दन्तरोग विभागमा नया प्रविधिको Dental Chair+RVG Unit जडान

Weekly News(W25_20200625_101_CO)

Published Date: Jun 25, 2020
साप्तिहिक बैठक 2077.03.08 आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौं मितिः २०७७।०३।११ साप्ताहिक समाचार १.       कार्यकारिणी समितिको बैठक आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७७.०३.०२ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । २.      समझदारीपत्रमा हस्ताक्षर सम्पन्न सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा मातृत्व सघन उपचार सेवा संचालनका लागि रू. १,२१,४५,०००/-बराबरको स्वास्थ्य उपकरण सहितको पुर्वाधार तयार गर्न रोटरी क्लब अफ बुटवल डाउनटाउन

Weekly News (W24_20200614_302_MCHP)

Published Date: Jun 14, 2020
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News                COVID 19-Quarentine मा रहेका महिला हरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गढवा गाउँपालिकाको  क्वारेनटाइनमा रहेका महिलाहरुको प्रजनन स्वास्थ्य लाई मध्य नजर गर्दै, महिनावारी स्वच्छता दिवस को सन्दर्भ परि आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा २२० थान सेनिटेरी प्याड, २२० थान साबुन र
Results 523: You are at page 16 of 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map