Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Aug 05, 2020
मिति: २०२०/०८/०५
Expiry Date: Aug 09, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३२ हप्ता):
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, काठमाडौ र आईपास नेपालको आयोजनामा ५ श्रावण २०७७ देखि ८ श्रावण २०७७ सम्म ईटहरीमा सञ्चालन भएको Implant/IUCD कोचिङ कार्यक्रममा आम्दा अस्पताल, दमकबाट श्री पुनम गौरो प्रशिक्षकको रूपमा सहभागी रहनु भयो ।
■ स्थानिय खरिद समिति पुर्नगठनः
आम्दा अस्पताल, दमकको स्थानिय खरिद समिति पुर्नगठन गरिएको छ । १५ श्रावण २०७७ गते लागुहुने गरि डा. शिखर कट्टेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।
धन्यवाद l