Published Date: Jul 14, 2020
 मिति: २०२०/०७/१४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (२९ हप्ता):

बैठक सम्पन्नः
(क) आम्दा अस्पतालमा कार्यरत विभागिय चिकित्सक प्रमुखहरूसंग २२ आषाढ २०७७ का दिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा बैठक सम्पन्न भयो । उक्त बैठकमा अस्पतालको गत महिनाको प्रगति समिक्षा र अस्पतालको सेवा विस्तारका बारेमा विभागीय प्रमुखहरूले राय प्रस्तुत गर्नु भएको थियो ।
 
(ख) अस्पतालको नर्सिङ विभाग अन्तर्गतका एकाई प्रमुखहरूसंग २६ आषाढ २०७७ का दिन बैठक सम्पन्न भयो । उक्त बैठक अस्पतालका सेवाग्राहीहरूलाई गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्ने विषयमा केन्द्रित भई छलफल सम्पन्न भयो ।
 
धन्यवाद l

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
Fax: +977 (1) 4911141
E-mail: amda@amda.org.np

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580046, 580667
Fax: +977 (23) 580186
E-mail: ah.damak@amda.org.np

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502097
Fax: +977 (71) 502085
E-mail: scwh.butwal@amda.org.np

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone: +977 (23) 560550
E-mail: amh.dhulabari@amda.org.np

AMDA Institute of Health Science
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 582186
E-mail: aihs.damak@amda.org.np