- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
साप्तिहिक बैठक 2077.04.26
आम्दा नेपाल
केन्द्रिय कार्यालय काठमाडौं
मितिः २०७७।०४।२६
साप्ताहिक समाचार
१. कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन सम्बन्धमा
आम्दा नेपाल अनतर्गत सञ्चालित आम्दा अस्पताल दमकको लागि विशेषज्ञ चिकित्सक (सर्जरी), विशेषज्ञ चिकित्सक (इन्टरनल मेडिसिन) र फार्मेसी अधिकृत पदहरूमा पदपूर्तिका लागि सूचना (सूचना नं.००७१०४/०१/२०७७/७८) मिति २०७७।०४।२० गते प्रकाशन भएको व्यहोरा जानकारी गरिएको छ ।
२. कर्मचारी पदपूर्तिको आन्तरिक विज्ञापन प्रकाशन सम्बन्धमा
आम्दा नेपाल अनतर्गत सञ्चालित आम्दा मातृ शिशु स्वास्थ्य परियोजना, दाङमा खालि रहेको कार्यक्रम अधिकृत पदमा पदपूर्तिका लागि निवेदन आव्हान सहित मिति २०७७।०४। २२ (06.08.2020) को इमेल मार्फत आम्दा नेपाल अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा सूचना (सूचना नं.००७१०४/०१/२०७७/७८) सम्प्रेषण भएको व्यहोरा जानकारी गरिएको छ ।
३. प्रस्ताव छनौट सम्बन्धमा
आम्दा नेपाल अन्तर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रयोजनार्थ एक थान Hematology Alalyzer खरिद गर्न मिति २०७७/०४/०९ मा पुनः दरभाउ प्रस्तावको सूचना (007115/AMDA/SCWH/2077/78) प्रकाशन गरिएकोमा मिति २०७७।०४।२३, च.नं.७१५७ को सूचना अनूरूप श्री मेडल्याव सपोर्ट प्रा.लि. पुतलिसडकको प्रस्ताव छनौट भएको जानकारी गरियो ।