News & Events

Weekly News (W47_20221128_205_PAPC)

Published Date: Nov 28, 2022
आम्दा नेपाल  सरोकारवालाहरूका लागी सुरक्षा र सहायता परियोजना दमक, झापा  साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०८। १२ गते (अवधि वि.सं. २०७९।०७। ४ देखि २०७९।०७।११ सम्म । ई.सं. २०२२, ४७ औं हप्ता)   १ Health/Education - AMDA participated in opening ceremony of 16 Days Activism against Gender Based Violence organized by Damak Municipality and Camp level on 25th November, 2022. - Orientation

Weely News (W47_20221128_102_AH)

Published Date: Nov 28, 2022
आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा  साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०८। १२ गते (अवधि वि.सं. २०७९।०८। ४ देखि २०७९।०८।११ सम्म । ई.सं. २०२२, ४७ औं हप्ता) १ तालीममा सहभागी पठाइएको बारे श्री आम्दा अस्पताल, दमक २ बाट मिति २०७८/०८/०८ देखि २०७९/०८/१३ गते  सोलुदुधकुण्ड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सल्लेरी सोलुखुम्बुमा संचालन हुने मातृ तथा नवशिशु कर्यक्रम अन्तर्गत ANC to

Weekly News (47_20221128_103_SCWH)

Published Date: Nov 28, 2022
Week 47 : प्रकाशन मितिः २०७९।०८।१२ गते  ( From  December 21,2022- December 27 2022)             2079 Mansir 5 to 2079 Mansir 11      १. १. बैठक सम्पन्नः मिति २०७९ मंसिर ८ गतेः सिध्दार्थ बाल तथा महिला अस्पताल आन्तरिक  ब्यबस्थापन समितिका अध्यक्ष मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता बैठक बसि बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न

Weekly news (W46_20221123_101_CO)

Published Date: Nov 23, 2022
आम्दा नेपाल केन्द्रीय कार्यालय जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ साप्ताहिक गतिविधि   प्रकाशन मितिः २०७९।०८।०५ गते (अवधि वि.सं. २०७९।०७।२८ देखि २०७९।०७।०४ सम्म । ई.सं. २०२२, ४६ औं हप्ता)   1 मेमोग्राम परिक्षण स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरमा सहभागी भएका महिलाहरु मध्ये २८ महिलाहरुको मिति २०७९ कार्तिक २९ गते मंगलवार मेमोग्राम परिक्षण सम्पन्न भएको छ ।

Weekly News(W46_20221121_203_EpiC)

Published Date: Nov 22, 2022
ईर्पिक परियोजना ईटहरी, सुनसरी     साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०६ । गते  (अवधि वि.सं. २०७९/०७/२९ ( देखि २०७९/०८/०५  सम्म । र्इ.सं. २०२२, ४६ औं हप्ता)    १. Support Group Meeting   मिति २०७९/०७/३० गतेको दिन मोरंग फिल्ड कार्यालयमा १९ जना HIV संक्रमित व्यक्तिहरुको उपस्थितिमा Support Group Meeting सम्पन्न गरियो।  जसमा  ARV औषधि नियमित सेवन, नियमित भाइरल लोड परिक्षण, Index Testing बारे छलफल गरियो।    २. Viral

Weekly News (W46_20221121_104_AMH)

Published Date: Nov 22, 2022
                                                                  आम्दा नेपाल                आम्दा मेची अस्पताल         धुलावारी, मेचीनगर, झापा  साप्ताहिक गतिविधि प्रकाशन

Weekly news (W46_20221121_104_AIHS)

Published Date: Nov 21, 2022
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमक, झापा   साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०८।०५ गते (अवधि वि.सं. २०७९।०७।२८ देखि २०७९।०८।०४ सम्म । इ.सं. २०२२, ४६ औं हप्ता) १. प्रयोगात्मक कक्षा सञ्चालन प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम दोश्रो वर्षको मानसिक रोग र नाक, कान घाँटी विषयको प्रयोगात्मक कक्षा नोवेल असपताल विराटनगरमा मिति २०७९ कार्तिक २८ गते सम्पन्न भयो। प्रविणता प्रमाण पत्र

Weekly News (W46_20221121_103_SCWH)

Published Date: Nov 21, 2022
आम्दा नेपाल सिध्दार्थ बाल तथा महिला अस्पताल बुटवल Week 46 : प्रकाशन मितिः २०७९।०८।०५ गते  ( From  December 14- December 20 2022)             2079 Kartik 28 to 2079 Mansir 4      १. सुरक्षा गार्ड र सरसफाई गर्ने कर्मचारी आपूर्ति गर्ने कम्पनिसंग सम्झौता मिति २०७९ मंसिर १ गते, यस सिध्दार्थ बाल तथा महिला अस्पतालमा सुरक्षा

Weekly News (W45_20221114_103_SCWH)

Published Date: Nov 14, 2022
आम्दा नेपाल सिध्दार्थ बाल तथा महिला अस्पताल बुटवल   हप्ता ४५ : प्रकाशन मितिः २०७९।०७।२८ गते 2079 Kartik 21 to 2079 Kartik 27 ( December 7- December 13, 2022)             मुख्य गतिबिधिहरु १. मिति २०७९ कार्तिक २४ गते, सिध्दार्थ बाल तथा महिला अस्पताल आन्तरिक  ब्यबस्थापन समितिका अध्यक्ष मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता

Weely News (W45_20221114_102_AH)

Published Date: Nov 14, 2022
आम्दा अस्पताल दमक, झापा   साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०७। २८ गते (अवधि वि.सं. २०७९।०७। २१ देखि २०७९।०७। २७सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)   १. Work for Nepal र आम्दा अस्पताल, दमकको सहकार्यमा महिलाहरूको पाठेघर (आङ) खस्ने रोगको निशुल्क शल्यकृया (vaginal Hysterectomy) आम्दा अस्पतालमा मितिः २०७९/०७/२७ देखि २०७९/०८/१४ सम्म हुने भएको छ | २. स्वास्थ्य तथा जन संख्या

Weekly News (W45_20221114_101_CO)

Published Date: Nov 14, 2022
आम्दा नेपाल जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ   साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०७।२९ गते (अवधि वि.सं. २०७९।०७।२२ देखि २०७९।०७।२८ सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)   १ कर्मचारी नियुक्तिका लागी बिज्ञापन प्रकाशन । सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि अस्पताल प्रशासक (तह ८) पदमा पदपूर्तिका लागी वि.सं. २०७९।०७।२२ गते विज्ञापन प्रकाशन गरिएको छ । तोकिएको योग्यता पुग्ने र्इच्छुक उमेद्वारले

Weekly news (W45_200221114_104_AIHS)

Published Date: Nov 14, 2022
आम्दा नेपाल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०७।२८ गते (अवधि वि.सं. २०७९।०७।२१ देखि २०७९।०७।२७ सम्म । इ.सं. २०२२, ४५ औं हप्ता)   १ प्रयोगात्मक कक्षा सञ्चालन   तीन वर्षे प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रमको प्रयोगात्मक कक्षाहरू अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा मिति २०७९ कार्तिक २० गते देखि     

Weekly News(W45_20221114_203_EpiC)

Published Date: Nov 14, 2022
ईपिक परियोजना ईटहरी, सुन्सरी   साप्ताहिक गतिविधि प्रकाशन मितिः २०७९।०७।२८गते (अवधि वि.सं. २०७९।०७।२२ देखि २०७९।०७।२७  सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)   १. Monitoring Visit   मिति २०७९/७/२२ गतेका दिन प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका HIV फोकल  पेरसों र FHI360 बाट प्रदेश संयोजक सलिना जोशी इपिक परियोजना अन्तर्गत इटहरी सिटी क्लिनिकमा अनुगमन गरि परियाजनको क्रियाकलापहरु बारे छलफल गरियो।    २. Support Group Meeting   मिति

Weekly News (W45_20221114_104_AMH)

Published Date: Nov 14, 2022
                                                                                                   

Weely News (W44_20221109_205_PAPC)

Published Date: Nov 09, 2022
आम्दा नेपाल Protection and Assistance to persons of concerns Project (PAPC), दमक   साप्ताहिक समाचार हप्ताः ४४, वर्षः २०२२   प्रकाशन मितिः २०७९ कार्तिक २३ गते Health & Education  Orientation on SGBV prevention, Gender equality and Social Inclusion was organized on 3rd of November, 2022 with 26 participants from Beldangi. Coordination with BRCF and updates on graduate students

Weely News (W44_20221109_102_AH)

Published Date: Nov 09, 2022
आम्दा नेपाल आम्दा अस्पताल, दमक साप्ताहिक समाचार हप्ताः ४४, वर्षः २०२२   प्रकाशन मितिः २०७९ कार्तिक २३ गते   दमक नगरपालिकाको अनुरोधमा मिति २०७९/०६/२३ बाट सडक दुर्घटनामा परि घाईते भएका अन्दाजी वर्ष ६१-६३ का दमक – ९ निवासी बेवारिसे अवस्थामा रहेका श्री हंस राईको आम्दा अस्पतालमा उपचारको क्रममा मिति २०७९/०७/०८ गते निधन भैई दमक नगरपालिका लाई लास

Weekly News (W44_20221109_104_AIHS)

Published Date: Nov 09, 2022
आम्दा नेपाल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक साप्ताहिक समाचार हप्ताः ४४, वर्षः २०२२   प्रकाशन मितिः २०७९ कार्तिक २१ गते १. नियमित कक्षा सञ्चालन चाँडपर्व विदा पछि मिति २०७९ कार्तिक १४ गते देखि तीन वर्षे प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रमको नियमित कक्षा सञ्चालन गरिएको छ। २. विद्यार्थी भर्ना शैक्षिक सत्र २०७९/८० को लागि

Weekly News (W37_20210920_302_MCHP)

Published Date: Sep 20, 2021
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News परिवार नियोजनको अस्थाई साधन इम्पलान्ट  शिबिर  सम्पन्न   AMDA MINDS जापानको आर्थिक सहयोगमा संचालित यस आम्दा नेपाल MCH Project दाङ द्वारा एक दिने इम्पलान्ट  शिबिर  सम्पन्न गरिएको  छ । आठौ रास्ट्रीय परिवार योजना दिवस २०७८ को अवसरमा आम्दा नेपाल, गढवा गाउँपालिका स्वास्थ्य शाखा र परिवार

Weekly News (W33_20210824_302_MCHP)

Published Date: Aug 24, 2021
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न   आम्दा माइन्ड्स जापानको आर्थिक सहयोगमा संचालित यस आम्दा नेपाल MCH Project दाङको गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समिति (Rural Municipality Project Advisory Committee –RMPAC) को बैठक गत हप्ता सम्पन्न भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष श्री सहजराम अहिरको अध्य्यक्षतामा सम्पन्न

Weekly News(W31_20210809_302_MCHP)

Published Date: Aug 09, 2021
AMDA Nepal MCH Project Dang Weekly News स्वास्थ्य कर्मीहरुलाई इम्प्लान्ट तालिम आम्दा माइन्ड्स जापान को आर्थिक सहयोगमा आम्दा नेपाल MCH Project, प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवल र गढवा गाउँ पालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा  गढवा गाउँपालिका का ८  जना स्वास्थ्य कर्मी हरुलाई इम्प्लान्ट तालिम संचालन भएको छ ।  पहिलो लट को तालिम नेपालगंज

Weekly News (W28_20210718_103_SCWH)

Published Date: Jul 18, 2021
Weekly News (207879_ W28_SCWH ) (2078/03/27 to 2078/04/02)     सिद्दार्थ बाल तथा महिला अस्पताल (बुटवल); यस अस्पतालले सेवा बिस्तार गर्ने क्रममा मितिः २०७८ साल श्रावण १ गते बुटवल उप-महानगरपालिका प्रमुख श्री शिव राज सुवेदीले एक कार्यक्रम वीच दन्त रोग उपचार सेवा शुभारम्भ गर्नु भयो सो कार्यक्रममा बुटवल उध्योग बाणिज्य संघका अध्यक्ष श्री उज्जवल

Weekly News (W12_20210330_103_SCWH)

Published Date: Mar 30, 2021
Weekly News (W12_20210312_103_SCWH )     १. मिति २०७७ चैत्र १० गते आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद वीच यस अस्पतालमा परिषदको कार्यालय स्थापना र संचालन सम्बन्धमा एक कार्यक्रम वीच सम्झौता सम्पन्न भयो । २. मिति २०७७ साल १२ गते स्टाफ नर्स तथा मेडिकल अधिकृत पदको लागी लिखित

Weekly News (W09_20210312_103_SCWH)

Published Date: Mar 12, 2021
Weekly News (W09_20210312_103_SCWH )     आम्दा नेपाल को  ३१ सौं स्थापाना दिवसको उपलक्ष्यमा यस सिद्दार्थ बाल तथा महिला अस्पतालले निम्न कार्यहरु सम्पन्न गरेको छ । १. मिति २०७७ साल फाल्गुण २० गते आम्दा नेपालको ३१ सौं स्थापाना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भयो । यस रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको छ ।   २.

Weekly News(W09_20210301_101_CO)

Published Date: Mar 01, 2021
आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौं मितिः २०७७।११।१७ साप्ताहिक समाचार १.      स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण शिविर आम्दा नेपालले आम्दा माइण्डसको सहयोगमा संचालित Project for Breast and Cervical Cancer Screening Camp अन्तरगत मिति २०७७।११।१५ (27.02.2021) मा स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा गोकर्णेश्वर नगरपालिकाका ३० देखि ६५ वर्ष उमेर समुहका ४५ जना महिलाहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण गरिएको थियो । उक्त शिविरमा चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी गरि जम्मा १२ जनाको टोलीले परीक्षणको कार्य सफलतापूर्वक सम्पन्न गरेका थिए । २.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अनतर्गत संचालित Meeting Targets and Maintaining Epidemic Control (EpiC) Nepal Project, Itahari को लागि निम्न पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।११।१२ (24.02.2021) मा JobsNepal.com मा सूचना (सूचना नं.००७५२३/०९/२०२१) प्रकाशन गरिएको छ ।         १.       हेल्थ असिस्टेन्ट ३.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अनतर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि निम्न पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।११।१२ (24.02.2021) मा JobsNepal.com मा सूचना (सूचना नं.००७५२५/१०/२०७७/७८) प्रकाशन गरिएको छ ।         २.       दन्त चिकित्सक         ३.       एनेस्थेसिया सहायक         ४.       ल्याब सहायक         ५.       डेण्टल हाइजिनिष्ट ४.      दरभाउ प्रस्ताव आव्हानको सूचना आम्दा नेपाल अन्तर्गत आम्दा माइण्डसको सहयोगमा संचालित मातृ शिशु स्वास्थ्य परियोजना, दाङको गढवा गाँउपालिका क्षेत्रभित्र सामुदायिक स्वास्थ्य इकाइ र गाँउघर क्लिनिक भवन निर्माण गर्ने प्रयोजनार्थ मिति २०७७/११/१४ मा १५ दिनभित्र आम्दा नेपाल केन्द्रीय कार्यालयमा आइपुग्ने गरि शिलबन्दी बोलपत्र प्रस्तावको सूचना (007524/AMDA/MCHP/2021) प्रकाशन गरिएको छ । ५.      बाह्य लेखा परीक्षण आम्दा नेपाल अन्तर्गतको आम्दा अस्पताल लगायत पूर्वमा संचालित कार्यक्रमहरूको बाह्य लेखा परिक्षण सम्बन्धी कार्य मिति २०७७।११।१७ देखि शुरू भएको व्यहोरा जानकारी गरियो । धन्यबाद ।

Weekly News (W07_20210221_103_SCWH)

Published Date: Feb 22, 2021
Weekly News (W07_20210221_103_SCWH )       १. लुम्बिनि प्रदेश स्वास्थ्य  निर्देशनालको पहल र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा  यहि मिति २०७७।११।०२ गते देखि प्रथम चरण अन्तर्गत दोश्रो प्राथमिकताको लागी जनप्रतिनिधि, पत्रकार, बैकमा कार्यरत  तथा  निजामति कर्मचारी हरुको  लागी  कोभिड १९ बिरुध्दको खोप लगाउने  ( Covishield 4120Z004 Vaccinator ) लगाउने कार्य शुरुवात भयो ।  २.यहि
Results 523: You are at page 14 of 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map