Published Date: Feb 22, 2021
Weekly News (W07_20210221_103_SCWH )  
 
 
१. लुम्बिनि प्रदेश स्वास्थ्य  निर्देशनालको पहल र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा  यहि मिति २०७७।१०२ गते देखि प्रथम चरण अन्तर्गत दोश्रो प्राथमिकताको लागी जनप्रतिनिधि, पत्रकार, बैकमा कार्यरत  तथा  निजामति कर्मचारी हरुको  लागी  कोभिड १९ बिरुध्दको खोप लगाउने  ( Covishield 4120Z004 Vaccinator ) लगाउने कार्य शुरुवात भयो । 

२.यहि मिति २०७७ साल फाल्गुण ५ गते स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेशको आयोजनामा OTTM तालिमको १६औ ब्याचको शुरूवात भयो  । उक्त तालिममा पाल्पा जिल्ला अस्पताल, बर्दिया जिल्ला अस्पताल, पृथ्विचन्द्र अस्पताल नवलपरासी पूर्व, प्युठान जिल्ला अस्पताल, बर्दिया जिल्ला अस्पताल, भिम अस्पताल, भैरहवा, रुपन्देहीबाट गरी जम्मा  ६ जना सहभागी छन ।

३. मिति २०७७।११।०७ गते शुक्रवार यस अस्पतालका कन्सल्टान्ट (बाल रोग बिशेषज्ञ)  डा. सन्तोष पोख्रेलले Basic of ABG and Mechanical Ventilation बिषयमा अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रस्तुतिकरण गर्नु भयो । यस कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट लगायत सम्पूर्ण चिकित्सकहरु सहभागिता रहेको थियो ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
Fax: +977 (1) 4911141
E-mail: amda@amda.org.np

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580046, 580667
Fax: +977 (23) 580186
E-mail: ah.damak@amda.org.np

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502097
Fax: +977 (71) 502085
E-mail: scwh.butwal@amda.org.np

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone: +977 (23) 560550
E-mail: amh.dhulabari@amda.org.np

AMDA Institute of Health Science
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 582186
E-mail: aihs.damak@amda.org.np