Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-04-30
Expiry Date: 2019-05-07

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

आम्दा नेपालले Jobsnepal.com Online मा प्रथम पटक मिति २०७५।१२।२२ गते प्रकाशन गरेको विज्ञापन (विज्ञापन नं. ००६४१७/०५/२०१९) र मिति २०७५।१२।२९, च.नं. ६४२३ को म्याद थपको पत्र समेतको आधारमा मिति २०७६।०१।१४ मा लिईएको परीक्षामा तपशील बमोजिमका उम्मेदवारहरु छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले सात दिन भित्र नियुक्ति पत्रका लागि  आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ  ।
 
तपशील 
  1. बिज्ञापन नं. ०१/६४१७
            पदः हेल्थ कोअर्डिनेटर (Health Coordinator) 
सफल उम्मेदवारः 
रोल नम्बर नाम कैफियत 
 १०१ सुशिल कुमार साह   
बैकल्पिक उम्मेदवारः  
रोल नम्बर नाम कैफियत 
      
  1. बिज्ञापन नं. ०३/६४१७
            पदः फाइनान्स कन्ट्रोलर (Finance Controller)
 
सफल उम्मेदवारः  
रोल नम्बर नाम कैफियत 
 ३०१ अन्जना कोइराला   
बैकल्पिक उम्मेदवारः    
रोल नम्बर नाम कैफियत 
 ३०२ प्रतिभा लोहनी   

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.