Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-08-03
Expiry Date: 2019-08-12

मितिः २०७६ श्रावण १८
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
आम्दा नेपालले मिति २०७६ श्रावण १० गते तदनुसार २६ जुलाई २०१९ मा  प्रकाशन गरेको सूचना (सूचना नं. ००६६०१/०८/२०१९) अनुसार मिति २०७६ श्रावण १८ तदनुसार ०३ अगस्ट २०१९ मा लिईएको परीक्षामा तपशील बमोजिमको उम्मेदवार छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि  यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारले सात दिन भित्र नियुक्ति पत्रका लागि  आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ  ।
तपशीलः
पदः M&E Officer
सफल उम्मेदवारः 
रोल नं. २००१
नामः अस्रिना भट्टराई
बैकल्पिक उम्मेदवारः
रोल नं.२००५
नामः प्रशान्त पंगेनी

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.