(प्रथम पटक प्रकाशित मितिः२०७६।०२।०१)
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजनाहरुका लागि आवश्यक वस्तु एवं सेवा आपूर्ति गर्न ईच्छुक, नेपाल सरकारबाट ईजाजत प्राप्त उत्पादक, आपूर्तिकर्ता, सेवा प्रदायकहरुलाई यो सूचना (006502/AMDA/Vendors/2076/77) प्रकाशित भएको मितिले २१ दिनभित्र सूचीदर्ताका लागि रितपूर्वक निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । यस सूचना सम्बन्धि विस्तृत जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
आम्दा नेपाल
केन्द्रिय कार्यालय, गोकर्णेश्वर-६
जोरपाटी, काठमाण्डौ ।
फोन नं. ०१-४९१०२३५
S.N. | Caption | Action |
---|---|---|
1 | Vendor Registration_207677 (362.25) KB | Download |