Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2018-11-26
Expiry Date: 2018-12-08

आम्दा नेपाल
घरभाडामा लिने सम्बन्धि सूचना
 
आम्दा माइण्डस्को आर्थिक सहयोगमा आम्दा नेपालले क्षेत्र नं. ५ अन्तरगत दाङ जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालन गर्ने प्रस्तावित मातृशिशु स्वास्थ्य परियोजनाको कार्यालय प्रयोजनको लागि गढवा गाउँपालिका कार्यालयको ५०० मिटर दुरी वरपर निम्न शर्तको अधिनमा रही घर भाडामा दिन र्इच्छुक घरधनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा मनशायपत्र पेश गर्नुहुनयो सुचना प्रकाशन गरिएको छ । यस सूचना सम्बन्धि थप बिबरणका लागि आम्दा नेपालमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।
Attachments#
S.N. Caption Action
1 Letter of Intent for House Rent (788.45) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.