Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-28
Expiry Date: 2022-12-04

आम्दा नेपाल
आम्दा अस्पताल

दमक, झापा 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८। १२ गते
(अवधि वि.सं. २०७९।०८। ४ देखि २०७९।०८।११ सम्म । ई.सं. २०२२, ४७ औं हप्ता)
तालीममा सहभागी पठाइएको बारे
श्री आम्दा अस्पताल, दमक २ बाट मिति २०७८/०८/०८ देखि २०७९/०८/१३ गते  सोलुदुधकुण्ड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सल्लेरी सोलुखुम्बुमा संचालन हुने मातृ तथा नवशिशु कर्यक्रम अन्तर्गत ANC to PNC Continuum of Care अभिमुखीकरण कार्यक्रम तालिम संचालन गर्नको  लागि प्रशिक्षकको रुपमा अधिकृत सुनिता सिम्खडालाई यस आम्दा अस्पताल, दमकबाट सहभागिताको लागि मनोनित गरी सहभागी पठाईएको छ । 
नयां भवन निर्माण सम्बन्धमा
श्री आम्दा अस्पताल, दमक २ मा निर्माणधिन भवनको अस्पताल निर्माण समिती र ठेकेदार कम्पनी बिच उक्त भवन निर्माण कार्य लार्इ समयमानै सम्पन्न गर्ने बैठक सम्पन्न गरियो।


धन्यबाद !
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.