दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७। २८ गते
(अवधि वि.सं. २०७९।०७। २१ देखि २०७९।०७। २७सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)
२. स्वास्थ्य तथा जन संख्या मन्त्रालय, स्वास्थ्य तालिम केन्द्र, धनकुटाको आयोजनामा मिति: 2079-07-27 to 2079-08-02 मा BPKIHS, Dharan मा हुने Cervical Cancer Screening and Prevention ( CCSP) तालिममा आम्दा अस्पतालको तर्फबाट डा. पविना कार्की, Registrar (Gynecologist) सहभागी हुनु हने भएकोछ |