Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-29
Expiry Date: 2022-12-05

र्इपिक परियोजना
र्इटहरी, सुन्सरी
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८/१३  गते 
(अवधि वि.सं. २०७९/०८/०६  देखि २०७९/०८/०१२   सम्म । र्इ.सं. २०२२, ४७  औं हप्ता)
 
१.

Monthly Meeting

 
 मिति  २०७९/०८/११  गतेका  दिन मासिक  बैठक सम्पन्न गरियो।  जसमा अघिल्लो महिनामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने महिनामा  के के क्रियाकलाप गर्ने भनि छलफल गरियो। 
२. Coordination meeting  
मिति २०७९/०८/१२ गतेका दिन इटहरीको युवा बिकाश केन्द्र सभा हलमा स्वास्थ्य निर्देशनालय धनकुट्टा, स्वास्थ कार्यालय झापा, मोरंग,सुनसरी लगायत HIV/AIDS मा विविन्न संस्थाहरु संग समन्वय गरि बिगत ६ महिनामा गरेको कामहरु बारे समिक्ष्या गरिय।  साथै विश्व एड्स दिवस २०२२ तयारि बैठक सम्पन्न गरियो।

मिति २०७९/०८/08 गतेका दिन धरान पोजिटिभ ग्रुप संग HIV/AIDS कार्यक्रमबारे धरान उप महानगरपालिकामा ज्ञापन पत्र बुझाउने बारे छलफल गरियो। 
३. ART Center Meeting  
 मिति २०७९/०८/०९ गतेका दिन इनरुवा ART केन्द्रमा मासिक बैठक सम्पन्न गरिय।  जसमा AMDA नेपालले दिने सेवा हरु बारे जानकारी गरायो।  
 
धन्यवाद।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.