Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-14
Expiry Date: 2022-11-21

ईपिक परियोजना
ईटहरी, सुन्सरी
 
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०७९।०७।२८गते
(अवधि वि.सं. २०७९।०७।२२ देखि २०७९।०७।२७  सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)
 
१. Monitoring Visit  
मिति २०७९/७/२२ गतेका दिन प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका HIV फोकल  पेरसों र FHI360 बाट प्रदेश संयोजक सलिना जोशी इपिक परियोजना अन्तर्गत इटहरी सिटी क्लिनिकमा अनुगमन गरि परियाजनको क्रियाकलापहरु बारे छलफल गरियो। 
 
२. Support Group Meeting  
मिति २०७९/७/२५ गतेका दिन इटहरी सिटी क्लिनिकमा ३ जना पुरुष र १२ जना महिला गरि १५ जना HIV संक्रमितहरु संग सुपोर्ट ग्रुप बैठक सम्पन्न गरियो।  साथै सहभागीहरुलाइ Hygine   किट पनि प्रदान गरियो।  
३. Viral Load Testing  
मिति  २०७९/७/२७ को दिन इटहरी सिटी क्लिनिक बाट १२ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो।
४. Meeting with Itahari Sub-Metropolitan City  
मिति २०७९/७/२७ गतेका दिन इटहरी उप महानगरको प्रमुख को आतिथ्यमा १६ दिने लैंगिक हिँसा विरुद्धको समन्वय बैठकमा सहभागी भै December १ तारिक 2022 का दिन इपिक परियोजनाले विश्व AIDS दिवस मनाउने कुरा जानकारी गरियो। 
 Thank You

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.