Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-08-30
Expiry Date: 2019-09-08

मितिः २०७६।०५।०९
 

साप्ताहिक समाचार

१. प्रबन्ध समितिको बैठक
मिति २०७६।०५।०४ गते आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितिको बैठक सम्पन्न भयो । बैठकमा तपशिल बमोजिम बिभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
क. आम्दा अस्पताल, दमकमा कार्यरत कर्मचारीहरूबाट सामाजिक सुरक्षा कोषको सम्बन्धमा पेश भएको सामुहिक निवेदन ।
२. कार्यकारिणी समितिको बैठक
आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७६।०५।०७ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
  1. प्रवन्ध समिति बैठकका निर्णय तथा सिफारिशहरू
    1. सिबाम अस्प्तालको प्रसुति भवनमा छत राख्ने ।
    2. सिबाम अस्पतालमा ल्याप्रोस्कोपी मेसिनबाट सर्जरी सेवा संचालन गर्न जनरल सर्जन नियुक्ति
    3. आम्दा नेपाल सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा सुचिकरण गर्ने कार्यविधि
    4. आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मार्फत प्राप्त केही प्रस्तावहरू
    5. आम्दा नेपाल र नीक साइमन्स बीचको संझौता
    6. राजिनामा स्वीकृतिको जानकारी
    7. पदपूर्तिको जानकारी
    8. समिति/कार्यदलको बैठक भत्ता
    9. केन्द्रीय कार्यालय मार्फत कार्यान्वयन गरिएका कार्यक्रमहरूको प्रगति/अध्यावधिक बिबरण
      धन्यबाद ।
  2. निर्वाचन कार्यविधि २०७६
  3. सिबाम अस्पताल निर्देशक छनौट सिफारिश समितिको प्रतिवेदन
  4. बजेट संशोधन तथा रकमान्तर ।
  5. आम्दा लिन्केजेज परियोजनाको सातौ संशोधन ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.