Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-04-14
Expiry Date: 2025-04-21

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८२।०१।०१ गते l
(अवधि वि.सं. २०८१।१२।२५ देखि २०८१।१२।३१ सम्म ई.सं. २०२५, १५ औं हप्ता)

१. आम्दा अस्पताल दमकमा ४२ दिने OTTM  को 10th Batch तालिम सम्पन्न भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मिति २०८१-१२-३१ गते सम्पन्न भएको तालिम स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशको support मा प्रदेश १ कै पहिलो "OTTM-Operation theatre technique and Management" तालिम/कार्यक्रमको 10th batch यस आम्दा अस्पताल दमकमा सम्पन्न भएको छ l उक्त समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वास्थ्य तालिम केन्द्र, बुटवल बाट निर्देशक भुवन कुँवर र जनस्वास्थ्य निरीक्षक श्री बिद्या छेत्री उपस्तित हुनुभयो l उक्त तालिमको समापन आम्दा अस्पतालका मेडिकल सुपरिन्टेंन्डेन्ट डा. शिखर कटेलले गर्नु भयो l समापन कार्यक्रममा यस तालिमले अस्पतालको अपेरेशन थिएटरको गुणस्तरमा सुधार हुने डा.कटेल जानकारी दिनुभयो l उक्त तालिम डा. बिम्ला बुढाथोकी, डा. नबिन ढकाल, डा. शिखर कट्टेल, डा. अरुण शाह, पुनम गौरो र टिका सुबेदीको प्रतक्ष्य निगरानीमा संचालन भएको थियो l ४२ दिनसम्म संचालन भएको उक्त तालिमले सहभागीहरुले Operation Theatre सम्बन्धि विभिन्न जानकारी प्राप्त गरेको OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो साथै सुचनाको लागि अस्पताल तालिम संयोजक श्री टिका देवी सुबेदीले जानकारी दिनुभयो ।
 
धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.