जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।११।१९ गते, सोमबार
अवधिः वि.सं २०८१।११।११ देखि वि.सं.२०८१।११।१७ गते सम्म (ई.सं २०२५, ९औं हप्ता)
साप्ताहिक अंक: ९/२०२५
१. यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजना अन्त हुने ।
२. नतिजाको सुचना प्रकाशन ।
३. नियमित साप्ताहिक बैठक ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१. | स्थानीय सहयोग र परिचालन
|
प्रशासन |
२. |
व्यवस्थापन कार्यशाला
|
कार्यक्रम |
क्र.सं | कामको विवरण | जिम्मेवार |
१ | आम्दा नेपाल स्थापना दिवस फागुन २० गते आम्दा दिवसको उपलक्ष्यमा आम्दा नेपाल मातहतका कार्यालयहरूमा विविध कार्यक्रम सञ्चालन लागी आवश्यक सहजीकरण गर्ने । |
प्रशासन |
२ | BRAP इ.सं २०२५ मा भुटानी शरणार्थी सहायता कार्यक्रम सञ्चालन लागीआम्दा नेपाल र UNHCR विच सम्पनन सम्झौताको सन्दर्भमा हाललाइ पहिलो किस्ता सम्मको वजेटले भ्याउने सम्मको मात्र कार्यक्रम सञ्चालन गर्न UNHCR बाट इमेल सन्देश प्राप्त भए अनुरूप यस परियोजनामा कार्यरत कर्मचारीसँग भएको रोजगार संझौता अप्रिल १ वाट अन्त हुन सक्ने व्यहोरा जानकारी गराउने । |
प्रशासन |
३ | सहयोगी कर्मचारी नियुक्ती केन्द्रिय कार्यालयलाइ आवश्यक सहयोगी श्रेणीको कर्मचारी मातहतका कार्यालयले छनौट गरेको आपूर्तिकर्ता मार्फत लिनका लागी आवश्यक व्यवस्था गर्ने । |
प्रशासन |
४ | कर परिक्षण आन्तरिक राजश्व कार्यालय, जोरपाटीबाट आव २०७७/०७८ को पूर्ण कर परिक्षणका लागी प्राप्त पत्रानुसार प्राथमिकताका साथ विवरण पेश गर्ने र वाँकी आ.व. हरूको समेत कर परिक्षणमा आवश्यक पर्ने विवरणलाइ छुट्टै फोल्डरमा व्यवस्थित संकलन गर्न आवश्यक व्यवस्था मिलाउने । |
आलेप/लेखा |
धन्यवाद ।