Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-13
Expiry Date: 2025-01-20

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०९।२९ गते
(अवधि वि.सं. २०८१।०९।२२ देखि २०८१।०९।२८ सम्म ई.सं. २०२५, २-दोस्रो हप्ता)

१. आम्दा अस्पतालमा 9th Batch, ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०९।२३ गते देखी स्वास्थ्य तालिम केन्द्र, धनकुटा को support मा "OTTM-Operation theatre technique and Management" को 9th Batch तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल,  दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटनमा डा. प्रकाश शर्मा ले गर्नु भयको थियो उक्त कार्यक्रममा डा. नबिन ढकाल, डा. शिखर कट्टेल, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम संयोजक) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l उक्त तालिम मा विभिन्न अस्पताल बाट र आम्दा अस्पताल  बाट एक एक जना गरी जम्मा ७ जनाले तालिममा सहभागीता जनाउनु भयको छ l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि जानकारी प्रदान गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।

धन्यवाद,
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.