Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-25
Expiry Date: 2023-12-31

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।०९।०९ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।०२ देखि २०८०।०९।०८ सम्म । इ.सं. २०२३, ५१ औं हप्ता)

 
१. अस्पताल भवनको अघिल्लो भागको बाहिरी पट्टी रङरोगन समापन सम्बन्धमा l 
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अघिल्लो भागको बाहिरी पट्टी रङरोगन (प्राईमर) लगाउने कार्य समापन भएको छ l
 
२. जग्गा हाल साविक कायम सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापा रहेको जग्गालाई  हाल साविक कायम गर्न जिल्ला नापी कार्यालय झापाबाट फिल्ड अनुगमन समापन भएको छ l  

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.